Ruslan
Tata /sipradi
Nic Asia

अर्थ विविध

यस्तो देखियो माथिल्लो तामाकोशी जलविद्युत आयोजना (तस्वीरहरु)

काठमाडौं ६ पुस - विद्युत आपुर्ती कटौती (लोडसेडिङ) अन्त्यका लागि भरपर्दो विकल्प मानिएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना सन् २०१८ को मध्यसम्ममा सञ्चालन हुने अपेक्षा राखिएको छ । निर्माणाधीन आयोजनाको ताजा अवस्था यस्तो देखियो, राससका चार तस्वीरमा ।




बुधवार, पौष ६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
add-marketing