×

बैशाख १५, २०७९

 नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षणमा रहेकामध्ये ९ जना खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीविरुद्ध विद्रोह गरेका छन् । प्रशिक्षकको कार्यशै...

बैशाख १५, २०७९

उच्च व्यापार घाटा र विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सरकारले विलासिताका सामान आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्र प्...

बैशाख १५, २०७९

 सत्तारूढ गठबन्धन आबद्ध पाँच दलले गठबन्धनबाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसे...

बैशाख १५, २०७९

आकाशमा हरेक दिन सूर्यको चमक र हरेक रात चन्द्रमाको उज्यालो त सबैले देखेकै हो तर अचेल हरेक बिहान झिसमिसेमा आकाशका अन्य ग्रहको विशिष्ट दृश्य पनि देख्न पाइन्छ । ...

बैशाख १५, २०७९

बैंक तथा वित्तीय संस्थाले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् । नेपाल राष्ट्र बैंकले ओडी कर्जा सुविधा बन्द गर्न आन्तरिक रू...

बैशाख १५, २०७९

देशकै जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा परीक्षाफल प्रकाशनलगायतका काममा व्यापक ढिलासुस्ती हुने गरेको पाइएको छ । त्रिविको ढिलासुस्तीका ...

बैशाख १५, २०७९

सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय दुर्भाग्यपूर्ण र मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो नि...

बैशाख १५, २०७९

 सर्वोच्च अदालतले स्थानीय तहको प्रमुख वा उपप्रमुख कुनै एक पदमा महिला अनिवार्य गर्न नपर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरिदिएको छ । अधिवक्ता मोहना अन्सार...

बैशाख १४, २०७९

सरकारी  स्वामित्वमा  रहेको  खाद्य  व्यवस्था  तथा    व्यापार कम्पनी लिमिटेडले डेढ लाख क्विन्टल चामल खरिद गरेको छ । लक्ष्य...

बैशाख १४, २०७९

बर्दियाको  गेरुवा  गाउँपालिकामा  एकै  घरका  ससुरा  र  बुहारी  फरक  फरक  पार्टीबाट  उम्मेदवार &n...

बैशाख १४, २०७९

गत अप्रिल १४ मा अभिनेता रणवीर कपुरसँग विवाह बन्धनमा बाँधिएकी आलिया भाट ट्रोलको शिकार भएकी छन् । बलिउडकी अर्की नायिका दीपिका पादुकोणको हेयरस्टायल कपी ग...

बैशाख १४, २०७९

सिद्धार्थ  राजमार्गअन्तर्गतको  बुटवल–तानसेन  सडक खण्डको सिद्धबाबा सुरुङमार्गको डिजाइन तथा सर्वे कार्य शुरू भएको छ । सडक  विभागका...

बैशाख १४, २०७९

सत्ता  साझेदार  पाँच  दलले  गठबन्धनका  साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवा...

बैशाख १४, २०७९

स्थानीय  निर्वाचन  २०७९  मा  महिलाको  प्रतिनिधित्व अघिल्लो निर्वाचनभन्दा कम हुने भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म प्रविष्ट ...

बैशाख १४, २०७९

काठमाडौँको      शिवपुरी      नागार्जुन      राष्ट्रिय निकुञ्जमा लागेको डढेलो मङ्गलबार राति अबेरसम्म पनि नियन्...

बैशाख १४, २०७९

काठमाडौं उपत्यकाका १८ मेयरमध्ये १० जनाले फेरि टिकट पाएका छन् भने ८ ले पाएनन् । टिकट पाएका १० जना मेयरले पुन आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । ...

बैशाख १४, २०७९

वैशाख लागेपछिका ९ दिनमा वाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटेको छ । नेपाल बैंकर्स संघका अनुसार चैत अन्तिममा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको निक्षेप...