×

बैशाख २८, २०७९

तुलसीपुरको अरनी मैदानस्थित मतदान केन्द्रमा बुधवार मतदातालाई परिचयपत्र वितरण गर्दै मतदान केन्द्रमा खटिएका कर्मचारी । तस्वीरः नारायणी रजौरे/रासस

बैशाख २८, २०७९

श्रीलंकामा अभूतपूर्व आर्थिक संकट आएपछि सरकार गहिरो समस्यामा परेको छ ।  घट्दो विदेशी मुद्रा सञ्चिति तथा बढ्दो ऋणका कारण श्रीलंकाले अत्यावश्यक वस्तु समेत...

बैशाख २७, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सम्बन्धित स्थानतर्फ जाँदै म्यादी प्रहरी । तनहुँका सबै मतदान केन्द्रमा मंगलवार बेलुकासम्म मतपत्रसहितका सामग्री पुर्&z...

बैशाख २६, २०७९

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले गोकर्णेश्वर नगरपालिका वडा नं.९ आरुबारीमा निर्माण गरेको पानीपोखरीअघि जमेको पानी । पानीपोखरी निर्माणका क्रममा ...

बैशाख २६, २०७९

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र लैजान कोष तथा लेखा नियन्त्रण कार्यालय विराटनगरमा कर्मचारीले राखेका मतपत्र र मतदान सामग्री । त...

बैशाख २६, २०७९

डोटीको जोरायल गाउँपालिका–४ सिलिङबाग बजारमा बेच्न राखिएको काफल । तस्वीरः विमलबहादुर विष्ट/रासस  

बैशाख २५, २०७९

मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौंडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिताविपरीत काम गर...

बैशाख २५, २०७९

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१०, खोपासी फाँटको खेतमा आलु खन्दै किसान । तस्वीर: पेमा लामा/रासस

बैशाख २३, २०७९

डोटीको बोगटान फुड्सिल गाउँपालिका–२, केदारअखडाका किसान खेतमा  पाकेको गहुँ काट्दै । अहिले किसानलाई गहुँबाली भित्र्याउन चटारो परेको छ । तस्वीरः&...

बैशाख १६, २०७९

पोखराको गौरीघाटस्थित फेवाताल छेउमा भिजिट नेपाल लेखिएको फेममा तस्वीर कैद गर्दै भारतीय पर्यटक । पछिल्लो समय पोखराको लेकसाइड लगायतआसपासका क्षेत्रमा भारतीय पर्...

बैशाख १६, २०७९

पोखराको फेवातालको मध्य भागमा रहेको ताल बाराही मन्दिरमा शुक्रवार बिहान  दर्शन गर्न आएका भक्तजनको भीड । तस्वीर:  राधिका कँडेल/रासस

बैशाख १६, २०७९

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तनहुँ ल्याइएको मतपत्र । तनहुँका लागि दुई लाख ६९ हजार थान मतपत्र ल्याइएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

बैशाख १०, २०७९

बागलुङको तमानखोला गाउँपालिका–३ स्थित रमणीय तमान गाउँ । तस्वीरः खेमराज गौतम/रासस

बैशाख ८, २०७९

दुर्गाप्रसाद खरेल बालकहरू व्यवहारिक हुँदैनन् । नानाथरी कल्पनामा रमाउने बालक परीका कथा मन पराउँछ, राक्षसले पहाड उखेलेर उठाएको अमूर्त कथा सुनेर रोमाञ्चित ...

बैशाख ८, २०७९

दुर्गा प्रसाद दहाल जो छन्दमा रौनक आउँदैछ यो आज जो आदर पाउँदैछ । सर्लक्क आए दिन फर्किएर हिँड्दैन जो यो अब लर्किएर ।।१।। जो सुनिन्छ मृदु छन्दको ध्वनि ...

बैशाख ७, २०७९

अर्जुनमोहन भट्टराई केही दिनअघि तरकारी बजार कालिमाटीमा मोटरसाइकल लिएर तरकारी किन्न गए । खास मनपर्ने हरियो तरकारी नभेटेपछि एक मुठा साग किने ।&nbs...

बैशाख ६, २०७९

बागलुङ नगरपालिका-४ रमेटारस्थित खेतको डिलमा म्याग्दीका डिलबहादुर खत्रीका ११५ मौरीका घार छन् । खेतमा तोरी खेती हुने भएकाले मौरी चरनका लागि खत्रीले खेतको डि...