×

डा. प्रकाश खरेल
जेठ २६, २०७७

केही दिनदेखि नेपाली प्राध्यापकले कोरोना भाइरसको औषधि पत्ता लगाएको कुरा छ्याप्छ्याप्ती छ । यसका पक्ष/विपक्षमा अनगिन्ति समाचार र सामाजिक सञ्जालमा मन्थन जारी छ । ...