sarbottam and nepal life

बैंक / सेयर

पूँजी बजारमा सुधार, नेप्सेमा पोतियो ४३ अंकको हरियो

 

काठमाडौं, १४ मंसिर — पूँजी बजार ह्वात्तै उकालो लागेको छ । केही समयदेखि ह्वात्तै ओरालो लागेको शयर बजार मंगलबार ४३ अंकले उकालो लाग्दा नेप्सेले १५ सय ५२ अंकको हरियो पातेको छ । क वर्गका कम्पनीहरूको कारोबारको जानकारी गराउने सूचक सेन्सेटीभ इन्डेक्स पनि ९ अंकले उकालो लागेर ३ सय ३५ मा पुगिसकेको छ । पूँजी बजारमा मंगलबार एक अर्ब १९ करोड भन्दा बढीको कारोवार भएको छ ।

शुक्रवार, मंसिर १७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell