Ruslan
Tata /sipradi
Nic Asia

बैंक / सेयर

शेयरमा लगानी गर्न इच्छुक हुनुहुन्छ ? खुल्यो समतामा आवेदन

काठमाडौं, १२ पुस– समता माइक्रोफाइनान्स वित्तिय  संस्थाले रु १०० अंकित दरले ९४ हजार ८०० कित्ता साधारण शेयर जारी गरेको छ ।
इच्छुक लगानीकर्ताहरुले न्युनतम ५० र बढीमा ५०० कित्ता शेयरका लागि पुस १९ देखि २२ गतेभित्र आवेदन दिन सक्नेछन् ।
सूचना हेर्नुहोस् 15776607_589892237883069_786858807_o मंगलवार, पौष १२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell