Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

बैंक / सेयर

खर्च बढी हुन्छ भने घरमा मह राख्नुस् ! पाँच फाइदा यस्ता

मह स्वास्थ्यका निकै फाइदाजनक हुन्छ । तर के तपाईलाई यो थाहा छ मह स्वास्थ्यका साथसाथै अन्य कुरामा पनि लाभदायक छ भन्ने ।

यदी तपाईको हातमा तलव टिक्दैन र खर्च बढी भएका कारण तपाई समस्यामा हुनुन्छ भने वास्तुका अनुसार घरमा यदी मह राखिएको छ भने फजूल खर्चमा कमी आउनेछ ।

वास्तुअनुसार महको सकारात्मक शक्तिले घरको नकारात्मक शक्तिलाई काट्ने छ । यसका फाइदा केवल आर्थिक रुपमा मात्र हुँदैन कि स्वास्थ्यमा पनि सकारात्मक प्रभाव हुन्छ ।

शनिको प्रभाव कम हुन्छ

यदी परिवारका सदस्यको जन्मकुण्डलीमा शनी नीचो राशिमा, बक्र दृष्टिमा र अशुभ स्थानको स्वामी भएर अशुभ ग्रहको प्रभावमा हुन्छ भने शनि आफ्नो महादशा, अन्तर्दशा, साढे.साती या ढैया अवधि, जन्म, शनिमाथि गोचर या शनिको गोचर भए अशुभ फल दिन्छ । यस्तोमा ज्योतिषशास्त्रका अनुसार घरमा मह राख्नाले शनिदेव खुशी हुनेछन् । उसको उक्त घर परिवारमा विशेष ध्यान सधै रहनेछ ।

सन्तानसँग जोडिएका समस्या समाधान

शािनबार काल भैरब तथा शनिदेको आराधना गर्नुस् । प्रसादमा दही र मह मिलाएर चढाउनुस् । यस उपाबाट पारिवारिक शान्ति र सन्तान सम्बन्धी समस्याबाट पनि छुटकार पाउन सकिन्छ । बाबु आमा यदी सन्तानको व्यवहारबाट दुखी छन् भने महले अभिषेक गर्दा समस्या समाधान हुन्छ ।

मनमा शान्ति

यदी तपाईको मन वैचन छ भने घरमा सानासाना कुरालाई लिएर कलह भए सधै सवैसदस्यले मह खाने गर्नुस् विस्तार विस्तार समस्या समाधान हुन्छ ।

स्वास्थ्यमा प्रभाव

महले धेरै खालका स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ । खोकी, मोटापन, छालामा सुन्दरता पाउन महको प्रयोगले फाइदा पुग्छ । आइतवार, आषाढ ४, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell