Nic Asia
cocacola

बैंक / सेयर

एनआइसीले सुरु गर्यो अनलाइन आस्वा सेवा


काठमाडौं, २१ साउन - एन आइ सि एशिया बैंकले आईतबारदेखि अनलाइन आस्वा सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकको सहजताका लागि २०७३ माघदेखि आस्वा प्रणालीमा सहभागी भई आईतबारदेखि आस्वा सेवा सुरु गरेको हो ।

अब एनआइसीका ग्राहकहरले मोबाइल बैंकिङ्गवा इन्टरनेट बैंकिङ्ग सेवा प्रयोग गरी निशुल्क घरमे बसी अनलाइन आस्वा सेवा मार्फत आइपिओ र एफ पिओमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

बैंकले संचालन गरेको कुनै पनि बचत खाताखोली शुरुमा निशुल्क रुपमा मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । आइतवार, श्रावण २२, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti