Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

विश्व/प्रवास

भारतमा नयाँ राष्ट्रपतिका लागि भाजपाले तोक्यो उम्मेदवार


काठमाडौं, ५ असार– भारतीय जनता पार्टीले बिहारका गभर्नर रामनाथ कोविंदलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाउने घोषणा गरेको छ ।

दलित परिवारबाट प्रतिनिधित्व गर्ने रामनाथको उम्मेदवारीको घोषणा भाजपाका अध्यक्ष अमित शाहले गरेका छन् ।
अमित शाहले पूर्व प्रधानमन्त्री मनमोहन सिंह र विपक्षी दलका अन्य नेतासँग यस बारे छलफल गर्ने जनाए । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell