Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

विश्व/प्रवास

व्हाईट हाउस छाडेपछि बाराक ओबामा बस्ने घर यस्तो छ (भिडियो सहित)

वाशिंगटन, २१ पुस– अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प चुनिएपछि बाराक ओबामाले यही जनवरीमा व्हाईट हाउस छाड्दैछन् ।

व्हाइट हाउस छाडेपछि ओबामाले परिवार सहित वाशिंगटनस्थित नयाँ घरमा सर्दैछन् ।
ओबामा र फस्ट लेडी मिचेलले वाशिंगटन नजिकै कालोरामास्थित ८ हजार २ सय स्क्वायर फीट जग्गामा निर्मित घरमा सर्न लागेका हुन् ।

उक्त घर जोइ लकार्टको हुन् ।घरमा ९ बेडरुम र ८ बाथरुम रहेका छन् । उक्त घर सन १९२८ मा निर्माण गरिएको थियो । र, पछिल्लो पटक सन् २०१४ उक्त घर ५३ लाखमा बिक्री गरिएको थियो । अहिले सो घरको मूल्य ६३ लाख पर्ने बताइएको छ । एजेन्सी
बिहिवार, पौष २१, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell