Nic Asia
cocacola

विश्व/प्रवास

अन्डरवर्ल्ड डन दाउदको सम्पत्ति साउदी सरकारले गर्‍यो जफत

अन्डरवल्र्ड डन दाउद इब्राहिमको सम्पत्ति साउदी अरब सरकारले सिलबन्दी गरेको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दाउदको साउदी अरबमा रहेको सम्पत्ति जफत गरिएको हो । भारत सरकारको अनुरोधमा दाउदको सम्पत्तिमाथि साउदी सरकारले नियन्त्रण गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दाउद पाकिस्तामा बसेर भारत विरुद्ध आतंकवादी र भारतीय रुपैयाको अवैध कारोबार गर्ने गरेको भारतीय पक्षको आरोप रहेको छ । तर, पाकिस्तानले भने यसलाई इन्कार गर्दै आएको छ । शुक्रवार, पौष २२, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

toyota
Nepatop and Maruti
Maruti