Ruslan
Tata /sipradi
Nic Asia

विश्व/प्रवास

चीनको सानो शहर कमाउँछ च्याउ खेतीबाटै वार्षिक २९ करोड डलर (फोटो फिचर)

चीनको साङदोङ प्रान्तको सानो शहर जोउचेङ च्याउका लागि प्रसिद्ध छ ।

यो सानो शहरले च्याउ खेतीबाटै एक वर्षमै २९ करोड डलर कमाउने गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

माछामाशु व्यवसायका कारण वातावरण विनाशमा ठुलो विनाश भएको निचोड संयुक्त राष्ट्रसंघले समेत प्रस्तुत गरेपछि विश्वभर मान्छेहरू मासुको विकल्पमा अनेक खालका तरकारीको उत्पादनमा जुट्ने क्रम बढ्दो छ ।

शनिवार, पौष २३, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell