Ruslan
Tata /sipradi
Nic Asia

विश्व/प्रवास

ट्रम्पले देशलाई पारिवारिक व्यापार जस्तो नचलाउन् : ओबामा

काठमाडाैं, २५ पुस-अमेरिकी राष्ट्रपति बाराक ओबामाले नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसलाई पारिवारिक व्यवसायका रुपमा चलाउने कोशिश नगर्न सुझाव दिएका छन् ।

अमेरिकी टेलिभिजन च्यानल एबीसी न्यूजसँगको अन्तवार्तामा ओबामाले ट्रम्पलाई देशको संस्थाहरुको सम्मान गर्न बताए ।  उनले भने ‘शपथ लिएपछि तपाईं सबैभन्दा ठूलो संगठनको प्रमुख बन्नुहुनेछ ।’

ट्रम्पले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिदै छन् ।

ओबामाले चुनाव प्रचार गर्ने र सरकार चलाउने काममा अन्तर भएको बताए । उनले अमेरिकी राष्ट्रपतिको भनाइलाई विश्वभरका राजधानी तथा वित्तिय बारमा गम्भीरतासँग लिइने बताए । सोमवार, पौष २५, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell