Ruslan
Tata /sipradi
Nic Asia

विश्व/प्रवास

तीनखुट्टे महिलाको तस्वीर भाइरल, के हो रहस्य ?

काठमाडौं, २६ पुस — घुँडा मारेर बसेकी एक महिलाको तीनवटा खुट्टा देखिने तस्वीरले अहिले इन्टरनेट हल्लाइरहेको छ । हैन, यसको वास्तविकता के हो ?


एकजनाले त यसको रहस्य पत्ता लगाउन आफूलाई दुई वर्ष लागेको बताए ।

तपाईं पत्ता लगाउन सक्नुहुन्छ त ?

खासमा ती महिलाले एउटा खैरो रंगको फूलदानी बोकिरहेकी छिन् । त्यो ठ्याक्कै उनको खुट्टा जस्तै देखिन्छ ।

यति जाबो कुरा पत्ता लगाउनका लागि दुई वर्ष बिताउनुपर्ने त कुनै कारण छैन ।

मिरर युके मंगलवार, पौष २६, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nepal Life insurence
ncell