×

भदौ १७, २०७५

दक्षिण एसियालाई दक्षिणपूर्वी एसियासित जोड्ने सेतु हुनसक्ने अपेक्षाका साथ क्रियाशील गराइएको संगठन ‘बिमस्टेक’ शीर्षस्थ बैठक सकिएको छ । आइतवार श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना स्वदेश फर्केपछि आति...

भदौ १३, २०७५

दक्षिण एसियाका पाँच र दक्षिणपूर्वी एसियाका दुई गरी जम्मा सातवटा देशका राष्ट्रप्रमुख/सरकार प्रमुखहरूको सम्मेलन भोलि बिहीवार काठमाडौंमा शुरू हुँदैछ; पर्सि समापनको तालिका सार्वजनिक भएको छ । नेपाल आयोजक रहेको यस ...

भदौ १, २०७५

आधुनिक नेपालको पहिलो लिपिबद्ध कानून मुलुकी ऐन हो । अभिलेखले देखाउँछन्, राजा सुरेन्द्रको राज्यकालमा प्रधानमन्त्री जङ्गबहादुरले विक्रम संवत् १९१० को पौष ७ गते अधिराज्यभर लागू गरेका हुन् । संवत् २००४ सालमा संविधानक...

साउन ३०, २०७५

क्यानाडा र साउदी अरेबियाबीचको सम्बन्ध एकाएक चिसिएको छ । एक-अर्काको देशमा हुनुपर्ने राजदूतहरू छैनन्, र नयाँ व्यापारिक सम्बन्धहरू हाललाई निलम्बित भएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन त्रुडो द्विपक्षीय सम्बन्ध पुन:स्...

साउन २८, २०७५

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको नेतृत्वमा गठित सरकारले यसै साता ६ महिनाको अवधि पूरा गर्दैछ । आरम्भमै सुविधाजनक बहुमत पाएको ओली सरकारले एमाले र माओवादी केन्द्रको एकीकरण भै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्...

साउन २१, २०७५

आइतवार काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको सोमवार बिहान भक्तपुरको नगदेशमा बिभत्स हत्या भयो । फिरौती माग गर्दै अपहरणकारीले बालकको अपहरण गरे । अनि सोही दिन (प्रहरीको प्रारम्भ...

साउन २०, २०७५

अहिलेको संविधान अन्तर्विरोधको पुलिन्दा भएकोमा शुरूमै सन्देह थिएन । त्यसको प्रमाण संविधानको पुस्तक नै हो जसको आवरणमा २०७२ सालमा जारी भएको संविधानमा ‘२०७२’ मुद्रण गरिएको छैन । संविधानसभाका स...

साउन १२, २०७५

एम्बेस्सी अफ् इण्डिया , काठमाण्डूको नामबाट श्रावण ७ गते (२३ जुलाई २०१८) अङ्ग्रेजीमा जारी गरेको प्रेस टिपोटलाई आधिकारिक मान्ने हो भने भारतीय दूतावासको विराटनगरस्थित्  ‘क्याम्प अफिस’ यही श्रावण १६ ...

साउन ११, २०७५

डा. गोविन्द केसीको १५औं पटकको अनशन बिहिवार राति अन्त्य भएको छ । यस क्रममा उहाँका प्रतिनिधि र सरकारी वार्ताटोली बीच भएको नौ-बुँदे सहमतिलाई सकारात्मक घटना-विकास मानिनुपर्छ । २७ दिनसम्मको अन्योल र तनाउको वातावर...

असार ३२, २०७५

अन्तर्राष्ट्रिय सम्बन्धहरू र कूटनीतिको फाँटमा आफ्नो जीवनकालमा लोभलाग्दो परिपक्वता हासिल गरेका व्यक्तित्व प्राध्यापक यदुनाथ खनालले परराष्ट्रमन्त्रीलाई नीतिगत तहमा कामगर्ने वास्तुविद्याका विद्वान् (आर्किटेक्ट)सित र कार्यान्वयन...

असार २६, २०७५

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई क्यानाडाको भ्यान्कुवरमा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन जान लाग्दा काठमाडौंको विमानस्थलमा प्रहरी लगाएर रोकिएको विषय चर्को विवादमा परेको छ । यससम्ब...

असार २१, २०७५

सर्वोच्च अदालतको संवैधानिक इजलासबाट बुधवार भएको फैसलाले नागरिकता सम्बन्धी एउटा पाटोलाई सम्बोधन गरेको छ । कुनै अर्को देशको नागरिकता लिइसकेपछिको नेपालीको नेपाली नागरिकता कायम रहन सक्दैन भन्ने निर्णयले यसबारेम...

असार १०, २०७५

प्रधानमन्त्री ओलीको चीनको ६-दिने औपचारिक भ्रमण आज (आइतवार) सकिएको छ । यसक्रममा १४ वटा सम्झौता र समझदारी भए । बिहीवार १४ अनुच्छेदको संयुक्त वक्तव्य पनि जारी भएको छ । हिमालयपार सम्पर्क स्थायी स्थापित गर्ने ध्ये...

असार ५, २०७५

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली चीनको औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ । हिजो यसबारेमा उहाँ आफैंले संसद्‌मा वक्तव्य दिनुभएको छ । चीनयात्राको कार्यसूचीको जानकारी जनसाधारणले त्यसैबाट पाइसकेक...

जेठ ३०, २०७५

सिङ्गापुरमा हिजो मङ्गलवार भएको अमेरिका-उत्तर कोरिया शिखरवार्ताको तनाउग्रस्त कोरियाली प्रायोद्वीपमा पर्ने प्रभाव प्रतीकात्मक मात्र हुने पर्यवेक्षकहरूको विश्लेषण देखिन्छ यद्यपि राष्ट्रपति ट्रम्प र अध्यक्ष किम दुबैले आफ्ना पह...

जेठ २२, २०७५

पाल्पामा शुक्रवार भएको बस दुर्घटनामा १४ जनाको ज्यान गयो, १० जना घाइते भए । केही वर्षयता यस्ता घटना नियमित झैं हुन थालेका छन् । सडकमा दुर्घटनामा सबै उमेर र सामाजिक पृष्ठभूमिका महिला, पुरुष र बाल-बालिका पर्दछन्...

जेठ २१, २०७५

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतवार सञ्चारकर्मीहरूको एक समूहसितको संवादका क्रममा दिएका अभिव्यक्तिले सरकार नेपालका द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय सम्बन्धका प्राथमिकतामा गुणात्मक परिवर्तन ल्याउन व्यग्र देखिन्छ ।...

जेठ २०, २०७५

लोकतान्त्रिक शासन प्रणालीमा स्वतन्त्र न्यायपालिकाको महत्त्वपूर्ण भूमिका रहन्छ । यस वास्तविकतालाई हाल बहाल रहेको संविधानले पनि स्वीकार गरेको छ । भाग ११ मा न्यायपालिका सम्बन्धी व्यवस्था गरिएको छ । न्याय सम्पादन र न्याय न...