×

छोरी सुहानाको ‘डेब्यू’ सुखद बनाउन चाहन्छन् शाहरुख, २०० करोड खर्च गर्दै

बैशाख ४, २०८१

बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना खान ठूलो पर्दाका चलचित्र (फिल्म)मा ‘डेब्यू’ गर्ने तयारीमा छिन् । फिल्मलाई शाहरुख आफैँले लगानी गर्दैछन् । आफ्नो ब्यानर रेड चिलिज इन्टरटेनमेन्टमार्फत उनी फिल्...

बैशाख ४, २०८१

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले फिल्ममा अभिनय गरेका छन् । रमित ढुंगाना निर्देशित ‘नमेटिने घाउ’को छायांकनमा उनले मंगलबार बिहान अभिनय गरेका हुन् ।  कोटेश्वर बहुमु...

बैशाख १, २०८१

नेपाली चलचित्रका अभिनेता राजेश हमाल यतिबेला पोखरामा नयाँ वर्ष मनाइरहेका छन् । उनी श्रीमती मधु भट्टराईसहित पोखरा पुगेका हुन् । राजेशले शनिवार पोखराबाट नयाँ वर्ष विसं २०८१ को शुभकामनासमेत दिएक...

चैत २९, २०८०

भेषराज कार्की– नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८० को शुरुआत राम्रो भयो । नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो ।  उपेन्द्र सुब्बा...

चैत २८, २०८०

निर्माणको तयारीमा रहेको नेपाली चलचित्र ‘ज्वाइँ साब’मा कमेडियन हिमेश पन्त अनुबन्धित भएका छन् । निर्माणपक्ष र उनीबीच चलचित्रका लागि बुधवार कागजी सम्झौता भएको छ । रेड आई फिल्मसको प्रस्तुति, ओएसआर डि...

चैत २८, २०८०

बलिउड अभिनेता सञ्जय दत्त केही न केही विवादका कारण चर्चामा आइरहने पात्र हुन् । यिनै विवादमा आइरहने सञ्जय एक समय अपहरणबाट जोगिएको तथ्य सार्वजनिक भएको छ । आफूलाई डाकाले अपहरणको कोशिस गरेको खुलासा सञ्जय आफैँ...

चैत २६, २०८०

नेकपा (एकीकृत समाजवादी )का सम्मानित नेता झलनाथ खनालले फिल्म ‘महाजात्रा’हेरेका छन् । चुनावी कार्यक्रममा इलाममा व्यस्त नेता खनाल काठमाडौं आइपुग्नेवितिकै फिल्म हेर्न सिभिल मलमा रहेको क्युएफएक्स सिनेमाज...

चैत १७, २०८०

अभिनेता सलमान खान र निर्माता करण जौहरको फिल्म ‘बुल’ गत वर्ष चर्चाको विषय बनेको थियो । यो जोडी विष्णुवर्धनको फिल्ममा २५ वर्षपछि एकसाथ तयारी गरिरहेका थिए । फिल्मको छायांकन गत नोभेम्बरमा शुरू हुन...

चैत १६, २०८०

विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीवार यसको घोषणा गरे...

चैत १४, २०८०

लोकसभा चुनाव लड्ने घोषणा गरेकी बलिउड अभिनेत्री कंगना रनौतले आफ्नो सक्रियता बढाएकी छिन् । आफ्नो पक्षमा चुनावी माहोल बनाउन उनी लागिपरेकी हुन् । यस क्रममा भारतीय जनता पार्टी (भाजपा)बाट उम्मेदवार बनेकी उनले आफ्...

चैत १४, २०८०

बलिउड अभिनेत्री तापसी पन्नुले ओलम्पिक खेलकुदमा पदक विजेतासमेत रहेका  डेनमार्कका पूर्वब्याडमिन्टन खेलाडी म्याथियास बोएसँग विवाह गरेकी छन् । तापसी र म्याथियासको विवाह उत्सव मार्च २० देखि शुरू भएको थियो ।...

चैत १४, २०८०

आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने गरेका छन् । कलाकार र दर्शकबीचको सिधा सम्पर्क र तत्काल पाइने प्रतिक्रिया रङ्गमञ्चको विशेषता हो । पछिल्लो समयमा नेपालमा पनि रङ्गकर्मी र ...

चैत ९, २०८०

भारतीय कमेडियन कपिल शर्माविरुद्ध परेको एक उजुरीलाई अदालतले खारेज गरिदिएको छ । दुई वर्षअघि ‘द कपिल शर्मा शो’ को एक एपिसोडमा अदालतको एक कोठा तयार पारिएको थियो । जहाँ करिब ८ मिनेटसम्म अदालतको ...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत २, २०८०

बलिउड सुपरस्टार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । ८१ वर्षीय बच्चन शुक्रबार बिहान ६ बजे भारतकाे मुम्बईमा रहेकाे कोकिलाबेन अस्पतालमा भर्ना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी उच्च सुरक्षाका सा...

चैत १, २०८०

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव बिहीवारबाट राजधानीमा शुरू भएको छ । बिहीबार सुन्धाराको सिभिल मलस्थित क्यूएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा महोत्सवको सातौं संस्करणको उद्घाटन गरिएको हो ।&...

फागुन २९, २०८०

खोटाङ– ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा शुरू गरिएको छ ।  खोटाङकै भूमिमा ज...

फागुन २८, २०८०

आगामी चैत २३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बद्री बहादुर’को गीत सार्वजनिक गरिएको छ ।  सोमबार राजधानीमा एक कार्यक्रमकाबीच ‘पुलिस दाइ’ बोलको गीत रिलिज गरिएको हो । सार्वजनिक गीत...