×

खोला किनारमा बसपार्क

बैशाख १३, २०८१

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारनजिकै भुजीखोला किनारमा दुई करोड २६ लाख ४० हजारको लागतमा निर्माण हुँदै गरेको बसपार्क । उक्त बसपार्क खोलाको उच्च जोख...

बैशाख १३, २०८१

तनहुँको पर्यटकीय नगरी बन्दीपुर बजार । यहॉ देश तथा विदेशबाट पर्यटक भ्रमणका लागि आउने गर्छन् । तस्बिर ः कृष्ण न्यौपाने÷रासस

बैशाख १३, २०८१

पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्कएकी राप्ती नगरपालिका–२ गड्यौली बस्ने ६० ...

बैशाख १३, २०८१

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बासिन्दालाई पानीको साह्रै दु:ख छ । उनीहरूलाई एक गाग्री पानी लिन गाउँदेखि एक घण्टा टाढाको पँधेरोमा जानुपर्ने बाध्यता छ ।  सुक्खायाम शुरू भ...

बैशाख १३, २०८१

सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा १३ वटा घर खरानी  भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ खरा...

बैशाख १३, २०८१

नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनाम...

बैशाख १३, २०८१

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । उनी पढाइसँगै घरखर्च जोहो गर्न चित्र बनाउँदै आएकी छन् ।  तस्बिरलाई जस्ताको त्यस्तै उतार्न सक्ने...

बैशाख १३, २०८१

 बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार बसेको बैठकले प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन भएको अवसरमा सार्वजनिक बिदाको दिने निर्णय गरेको...

बैशाख १३, २०८१

त्रिभुवन विश्वविद्यालय, महाराजगन्ज नर्सिङ क्याम्पसले शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  बिहीबार प्रकाशित सूचनाअनुसार शिक्षण सहायक पदमा ४ जना माग भएको हो ।  इच्छुक उम्मेदवारले २१ दिनभित्र ...

बैशाख १३, २०८१

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशसभाको चालु अधिवेशनको बैठकको गएराति १२ बजेदेखि अन्त्य गरेका छन् ।  उनले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेक...

बैशाख १३, २०८१

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित पुर्ख्यौली नृत्य प्रतियोगितामा सहभागिता जनाउँदै कलाकार । मगर समुदायको मौलिक लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले वडा कार्यालयले प्रतियोगिता आयोजना ...

बैशाख १३, २०८१

अत्यधिक गर्मी बढेपछि महाेत्तरीकाे जलेश्वर नगरपालिका -८ स्थित गाेतमान सागर (पाेखरी) मा पाैडी खेलेर गर्मी छल्दै बालबालिका । तस्बिर : सञ्जीतकुमार मण्डल / रासस

बैशाख १२, २०८१

 खोटाङमा सामुदायिक वनमा लागेको डढेलो निभाउनेक्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।  खेत...

बैशाख १२, २०८१

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानुनी सल्लाहकार एवं अधिवक्ता नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन आदेश दिएको छ ।       न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजल...

बैशाख १२, २०८१

हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन  गर्न खुला गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालको अध्यक्षतामा जिल्ला सदरमुकाम दुनैमा बसेको सरोकारवालाको बैठकल...

बैशाख १२, २०८१

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको आगो ६ घण्टापछि नियन्त्रणमा आएको छ ।  तीव्र हावा चलिरहेको बेला दिउँसो करीब २ बजे  आगलागी भएको थियो । सो आगो अहिले पूर्णर...

बैशाख १२, २०८१

लोक सेवा आयोगले लिएको सहसचिवको अन्तिम नतिजा सार्वजनिक गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले विभिन्न सेवा तथा समूहतर्फको नतिजा सार्वजनिक गरेको हो । आयोगले लिएको प्रशासन, न्याय, सरकारी वकिल समूह, ले...

बैशाख १२, २०८१

झापामा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मी रहेका जि...