×

चैत ७, २०८०

चितवनमा भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको किसानले गुनासो गरेका छन् । बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन् । ...

चैत ७, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली समाजमा रहेको धार्मिक सद्‌भाव, सहिष्णुता र प्रजातान्त्रिक तथा उदार चरित्र विश्वका लागि अनुकरणीय दृष्टान्त भएको बताएका छन् । मुस्लिम आयोगको पाँचौं वार्षिक स्थापना दिवसक...

चैत ७, २०८०

कान्ति बाल अस्पताललाई बागलुङकी एक बालिकाको उपचारमा बेवास्ता गरेको आरोप लागेको छ । बुटवल र चितवनमा उपचार सम्भव नभएपछि कान्तिमा रिफर गरिएकी ७ वर्षीया बालिकाको स्वास्थ्य अवस्था नाजुक हुँदा पनि चिकि...

चैत ७, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष जर्ज बार्क्लेले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज भएको भेटमा नेप...

चैत ७, २०८०

काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रका बजार २४सैं घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापन गर्ने थ...

चैत ७, २०८०

बुधवार काठमाडौं उपत्यकालगायत देशका विभिन्न ठाउँमा वर्षा भएको छ । राजधानी काठमाडौंसँगै तीनवटा प्रदेशमा वर्षा भएको छ । कोशी, मधेश र बागमती प्रदेशमा वर्षा भएको हो । पश्चिमी न्यून चापीय प्रण...

चैत ७, २०८०

जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ । सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो । कार्यालयका कर्मचा...

चैत ७, २०८०

जम्मा भएका सबैको अनुहारमा मोसो दलिएको छ । मोसो कुनै कारबाही वा दण्ड पाएर दलिएको होइन, उत्सवमा दलिएको हो । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा मंगलबार स्थानीयले सयौँ वर्ष पुरानो संस्कृतिलाई निरन्...

चैत ७, २०८०

अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधवार बिहान सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । उनीहरूबीच द्विपक्षीय आपसी हित र सहकार्यका व...

चैत ७, २०८०

पाँचथरमा चट्याङले लागेर १ जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति चट्याङ लागेर मृत्यु भएको हो । गएराति ...

चैत ७, २०८०

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरू भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्...

चैत ७, २०८०

नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले मुआब्जा र खानेपानीको सामान्य समस्यामा देशको एकमात्रै सुरुङ मार्गको काम नरोक्न माग गरेका छन् ।  प्रतिनिधि सभाको शून्य समयमा बोल्दै केसीले स्थानीयलाई मुआब्जा दिएर छि...

चैत ७, २०८०

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२९ का ३२ वर्षीय सोमलाल लामा रहेका छन् ।   जिल्ला प्रहरी कार्यालयक...

चैत ७, २०८०

गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधन गर्न सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्...

चैत ७, २०८०

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा  पाँचवटा पुल निर्माण भएका छन् । बेनी–जोमसोम&ndash...

चैत ७, २०८०

कच्चा पदार्थको अभावमा कैलालीमा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन् ।  ...

चैत ७, २०८०

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन हप्ता बन्द हुने भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले रिडीदेखि तम्घास खण्डको २५ किलोमिटरसम्म सडक निर्माणको काम गर्नुपर्ने भएकोले आजदेखि तीन हप्ता बन्द हुने जनाएको हो ...

चैत ७, २०८०

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । साथै उनले प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण ...