×

बैशाख ६, २०८१

मन्त्रिपरिषद् बैठक शुरू भएको छ । मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न बिहीवार दिउँसो मन्त्रिपरिषद्‌को नियमित बैठक बसेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ज...

बैशाख ६, २०८१

​कतारी शेख तमिम बिन हमाद अल थानी आगामी साता नेपालको राजकीय भ्रमणमा आउने भएका छन् । उनी नेपाल आउने भएपछि आवश्यक सुरक्षा रणनीति बनाउन छलफल शुरू भएको छ । सैनिक मुख्यालयमा बिहीवार बसेको बै...

बैशाख ६, २०८१

महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक रायलाई आज पद तथा गोपनीयताको ...

बैशाख ६, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले महालेखापरीक्षकमा तोयम रायलाई नियुक्त गरेका छन् । संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आज रायलाई  महालेखापरीक्षकमा नियुक्त गरेका हुन् । राष्ट्रपति ...

बैशाख ६, २०८१

मनकामना केबलकार शुक्रवार (भोलि) एक दिनका लागि बन्द हुने भएको छ । केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रवारका दिन सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ...

बैशाख ६, २०८१

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रस्ताव परिमार्जनसहित आज सदनमा टेबल हुने भएको छ । दलहरूबीच भएको सहमति र कार्यव्यवस्था परामर्श समितिको छलफलपछि परिमार्जित प्रस्ताव बिह...

बैशाख ६, २०८१

म्याग्दीको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीको जङ्गलमा एउटै रुखमा फुलेको दुई रङको लालीगुराँस । यहाँ एउटै रुखमा रातोमा सेतो मिश्रित गुराँस र गुलाबी गुराँस फुलेको छ । तस्बिर: ध्रुवसागर शर्मा/रासस

बैशाख ६, २०८१

बाढीपीडित, पहिरोपीडितलगायत प्राकृतिक विपत्ति र आफ्नो निश्चित आवास नभएकाहरूका कारण कैलालीको वन क्षेत्र बर्सेनि मासिँदै गएको छ । कैलालीका १३ वटा स्थानीय तहका विभिन्न स्थानमा वन अतिक्रमण गरी घरटहरा निर्माण जारी र...

बैशाख ६, २०८१

संघीय संसद्को वेबसाइट बिहीबार बिहान ह्याक भएको छ । यद्यपि प्राविधिकहरुले केहीबेरमै साइट ह्याकरको कब्जाबाट मुक्त गरेका छन् ।  ह्याकरको कब्जामा हुँदा वेबसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान...

बैशाख ६, २०८१

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ । अहिले सुदूरपश्चिम, कर्णाली,...

बैशाख ६, २०८१

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरू राजनीतिक दलमा आवद्ध भएको प्रमाणित भए कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले मंगलबार दिउँसो राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने व...

बैशाख ६, २०८१

चितवनमा जारी २९औँ वन्यजन्तु सप्ताहअन्तर्गत बुधबार रत्ननगरको सौराहस्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ ...

बैशाख ६, २०८१

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सूर्योदय अवलोकन गर्दै पर्यटक । समुन्द्री सतहदेखि तीन हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा सूर्योदय, हिमाल र गुराँसको जङ्गल अवलोकन गर्न दैनिक ५०० भन्दा बढी पर्यटक आ...

बैशाख ६, २०८१

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ।  आज दिउँसो कोशी प्रदेशका थोरै स्थान साथै बागमती, गण्डकी र क...

बैशाख ६, २०८१

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पदमार्ग आसपासमा ढकमक फुलेको लालीगुराँस । तस्बिर: रासस

बैशाख ५, २०८१

आठबिस नगरपालिका–५ दैलेख पिपलकोट निवासी २२ वर्षीया भीमा गुरुङको कर्णाली प्रदेश अस्पताल सुर्खेतबाट शव नबुझेरै उनको परिवार आज घर फर्केको छ । भीमा विसं २०८० चैत २८ गतेका दिन सामान्य पेट दुखाइसम्बन्धी समस्य...

बैशाख ५, २०८१

 पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल कानुन समाजका अध्यक्षसमेत रहेका शाक्यको क्यान्सरसम्बन्धी रोगको उपचारका क्रममा आज बिहान ग्वार्काेस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।  लोकसेवा आयोगका ...

बैशाख ५, २०८१

सशस्त्र प्रहरी बलले धनुषाबाट १ सय ५२ बोरा प्याज सहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राति जिल्लाको शहिदनगर नगरपालिका-२ तिनकोरिया बिरेन्द्रबजार बाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले ज...