×

फागुन २०, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले मुलुकको विकासका लागि साझा एजेन्डा बनाउनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औं वार्षिक साधारण सभा तथा १८औं अधिवेशनको आज कुश्मामा उद्घाट...

फागुन २०, २०८०

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को विन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको ५५ लाख ७...

फागुन २०, २०८०

भारतीय पर्यटकहरूलाई लक्षित गरी सम्राट ग्रुपले भैरहवामा सुविधासम्पन्न चारतारे ल्याण्डमार्क होटल एण्ड रिसोर्ट सञ्चालनमा ल्याएको छ । काठमाडौं, पोखरा र सौराहापछि सम्राट ग्रुपले आर्थिक तथा व्यापारिक केन्द्र रुपन्देहीको ...

फागुन २०, २०८०

बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय गौरवका आयोजनाको खर्च विवरण सन्तोषजनक नभएको भन्दै असन्तुष्टि जनाए । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा चालू आर्थिक वर्ष २०८०/...

फागुन २०, २०८०

लुम्बिनी– बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकी...

फागुन २०, २०८०

दुग्ध किसानको आन्दोलन स्थगित भएको छ । शनिबार सरकार र किसानहरुबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।  शनिबार साँझ कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालसमेतको उपस्थितिमा सरकार, उद्यो...

फागुन २०, २०८०

 नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा र बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, यूरो एकको खदिर दर १४३ रुप...

फागुन २०, २०८०

सिरहा– आफूले उत्पादन गरेको तरकारी बजारसम्म लगेर बिक्रीवितरण गर्न किसान लक्ष्मण महतोले सास्ती खेप्दै आएका छन् । लहान नगरपालिका–१६ तरेगणाका उनलाई गाउँबाट लहान बजारको हाटबजारसम्म करिब १५ किलोमिटरको ...

फागुन १९, २०८०

 सरकार र आन्दोलनरत केन्द्रीय दुग्ध सहकारी सङ्घबीच  पाँच बुँदे सहमति भएको छ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानल...

फागुन १९, २०८०

 नेपाल राष्ट्र बैंकले शनिबारका लागि तोकेको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै, यूरो एकको खदिर दर १४३ रुपैयाँ १४...

फागुन १८, २०८०

विश्व बैङ्कले दुई परियोजनाका लागि दुई सय मिलियन अमेरिकी डलर (रु २६ अर्ब ५१ करोड) बराबरको ऋण सहयोग गर्ने भएको छ ।   विश्व बैङ्कको कार्यकारिणी समितिको आजको बैठकले सो निर्णय गरेको हो । उक्त सहयोगबाट नेप...

फागुन १८, २०८०

दुग्ध विकास संस्थान (डीडीसी)धनगढी दुग्ध वितरण आयोजना अत्तरिया कैलालीले दूधको भुक्तानी नदिएको भन्दै किसानहरू आन्दोलित बनेका छन् । लामो समयसम्म दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नभएको भन्दै किसानहरूले चर...

फागुन १८, २०८०

नेपाल विद्युत् प्राधिकरणले ऊर्जा क्षेत्रमा सहायता बढाउन नेपालका अन्तर्राष्ट्रिय विकास साझेदारलाई आग्रह गरेको छ । नेपाललाई सहायता उपलब्ध गराउँदै आएका स्विट्जरल्यान्ड, बेलायत, अमेरिका, युरोपेली सङ्घ, विश्व बैंक र ए...

फागुन १८, २०८०

​​​​बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बन्न पुगेको बताएको छ ।​​ सीबीफीनले आज एक विज्ञप्त...

फागुन १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील रहेको बताएका छन् । ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ श...

फागुन १८, २०८०

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ । यस्तै यूरो एकको खदिर दर १४३.४४ रुपैयाँ...

फागुन १७, २०८०

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदरअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ प्रतिशत रहेको छ ।  त्यस्तै, बिहीबारका लागि यूरो एकको खरिद दर १४३.२० रुपैयाँ...

फागुन १६, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि रहेको दाबी गरेका छन् । बुधवार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकलाई सम्बोधन गर्दै उ...