×

चैत १, २०८०

ताप्लेजुङका निजी क्षेत्रलाई प्रतिनिधित्व गर्ने ६ वटा संघसंस्थाले पाथीभरा मुकुम्लुङ केवलकार निर्माणको वातावरण बनाउन संयुक्त अपिल गरेका छन् ।  ताप्लेजुङ उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ र निर्माण व्यवसाय...

चैत १, २०८०

 नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा रहेको छ ।  यसैगरी युरो एकको खरिद दर १...

फागुन ३०, २०८०

किमाथाङ्का– सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ७० प्रतिशत पूरा भएको छ । आयोजनाको बाँध, सुरुङ र विद्युत्गृहको ७० प्रतिशत काम सम्पन्न भएको हो ।   आयो...

फागुन ३०, २०८०

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता अधिकार दिवस, २०८० का अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरिरहेको छ ।  उपभोक्ताको अधिकार संरक्षण तथा प्रचलन गरी स्वच्छ र प्रतिस्पर्धी बजार कायम गर्ने मू...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन ३०, २०८०

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (यूएई) र मंगोलियाका राजदूतलाई नेपालमा लगानी प्रबर्द्धन गर्न आग्रह गरेका छन् ।  बुधवार यूएईका राजदूत अब्दुल्ला अल शम्सी र ने...

फागुन ३०, २०८०

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार रुपैयाँ कायम भएको छ...

फागुन २९, २०८०

लुिम्बनी प्रदेशका होटल व्यवसायीहरू आन्दोलित भएका छन् । लुम्बिनी विकास कोषभित्र रहेका बिहारहरूले होटलसरह सुविधा दिएर पर्यटक राखेपछि लुम्बिनी होटल संघसँग सम्बद्ध होटल व्यवसायी आन्दोलित बनेका हुन् । उनीहरूले मंगलवा...

फागुन २९, २०८०

नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशस्थित बीमा कम्पनीका प्रदेश, शाखा तथा उप–शाखा कार्यालयका प्रमुख, कर्मचारी र सरोकारवालाहरूसँग सोमबार वीरगञ्जमा बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया क...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन २९, २०८०

बागलुङको  ताराखोला गाउँपालिकाका महिला सामूहिकरूपमा उद्यममा लागेका छन् । ताराखोला –२ अर्गलका महिलाले गाउँमै उद्यमी बन्ने उद्देश्यले ढाका उद्योग सञ्चालनमा ल्याएका छन् । अघिल्लो वर्ष एकमहिने तालिम लिएपछ...

फागुन २९, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।  यसैगरी युरो ...

फागुन २८, २०८०

 सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन हुने क्लिङ्करको उत्पादन कार्य बन्द भएको छ । उद्योगमा क्लिङ्कर उत्पादनका लागि आवश्यक रहेको कोइलाको अभाव तथा मेसिनमा आएको खराबीका कारण सो सिमेन्ट उद्...

फागुन २८, २०८०

सरकारले राज्यकोषमा ठूलै भार पर्ने गरी अयोग्य लडाकूलाई अर्बभन्दा बढी रकम बाँड्ने तयारी गरेको छ । देश आर्थिक मन्दीको चपेटामा रहेका बेला नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले अयोग्य लडाकूलाई जनही दुई लाख रुपैयाँका...

फागुन २८, २०८०

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैंककाअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा तोकिएको छ । यस्तै युरो एकको खरि...

फागुन २७, २०८०

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरुलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन् ।  नेपाल उद्योग वाणिज्य महासङ्घ, लगानी बोर्ड नेपाल, साउ...

फागुन २७, २०८०

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्तालाई नेपालमा लगानी बढाउन आग्रह गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी च...

फागुन २७, २०८०

महाप्रबन्धक प्रतापबाबु तिवारीको 'गम्भीर असक्षमता'का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काण्डै-काण्डको थलो बनेको छ । उनकै पालामा विमानस्थलबाट सबैभन्दा बढी सुन तस्करी भएको देखिन्छ भने कर्मचारी कुटाकुटद...