×

पुस ११, २०८०

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल पक्राउ परेका छन् । जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनका लागि सेवाग्राहीबाट लिएको ४ हजार रुपैयाँ घुससहित उनला...

पुस ११, २०८०

नवलपरासीस्थित इलाका प्रहरी कार्यालय, बर्दघाटका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसमेत ३ जनाविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा आरोप–पत्र दायर भएको छ । इलाका प्रहरी कार्यालय, बर्दघाटकै तत्कालीन कार्यालय प्...

पुस ११, २०८०

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई पर्वत प्रहरीले बुधवार कुश्माबाटै पक्राउ गरेको हो । पराजुलीमाथि कास्कीको पोखरामा सरकारी ठगीसम्बन्धी उजुरी ...

पुस ९, २०८०

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छिन् ।  नेपाल पत्रकार महासङ्घ झापाको ३५औं स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार ...

पुस ८, २०८०

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश भएका छन् । न्यायपरिषद्को आइतवार बसेको बैठकले कुँवरलाई न्यायाधीश बनाउने निर्णय गरेको हो । सर्वोच्चकै रजिस्ट्रार निर्मला...

पुस ७, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन्। नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उनले ...

पुस ६, २०८०

 सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश...

पुस ६, २०८०

भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी शुक्रवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दाय...

पुस ५, २०८०

जलवायु परिवर्तनसम्बन्धी कानून बनाउन जारी परमादेशबमोजिम कानून नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।  सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म कानून ...

पुस ५, २०८०

भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी बिहीवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको...

पुस ४, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।​ संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै ​बुधवार राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका राष्ट्रपति कार्...

पुस २, २०८०

सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित सुनिल कुमार पोखरेलले संसदीय सुनुवाइ समितिमा न्याय निरूपणबारे आफ्ना योजना राखेका छन् । न्याय ढिलो दिनु भनेको न्याय नदिनु भन्ने अवस्थाप्रति एक न्यायाधीशको रूपमा सदैव सचेत रह...

पुस २, २०८०

बाराको जीतपुर सिमरा उपमहानगर–३ का वडा अध्यक्ष ताराबहादुर कार्की पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले ५ लाख घुससहित सोमवार दिउँसो पक्राउ गरेको हो ...

पुस १, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि अन्तरदेशीय सामूहिक प्रयास जरुरी रहेको बताएका छन् ।  भ्रष्टाचारको प्रवृत्ति र प्रकृति अन्तरदेशीय भएकाले यसको नियन्त्...

पुस १, २०८०

संघीय संसद् सचिवालयले सभामुख–उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्ष तथा पदाधिकारी गरी ३५ जनालाई सरकारी गाडी र इन्धन सुविधा उपलब्ध गराउँदै आएको पाइएको छ । संसदीय समितिका सभापतिदेखि राष्ट्रिय दलको मा...

मंसिर ३०, २०८०

कार्यभार सम्हालेको नौ महिना नपुग्दै कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेको सरुवा भएको छ । २०७९ चैत २० गते उनी कोशी प्रदेशको मुख्य सचिव भएर आएका थिए  । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले उनको संस्कृत...

मंसिर २९, २०८०

“न्यायमा सर्वसाधारणको पहुँच कहिले पुग्छ?”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरु सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइका क्रममा सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रश्न गरे, &ldq...

मंसिर २९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारविरुद्धको लडाइमा धेरै संरचनात्मक चुनौतीहरूको सामना गर्नुपरेको बताएका छन् । अमेरिकाको एटलान्टा शहरमा आयोजित भ्रष्टाचार विरुद्धको ...