×

पुस १३, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ लम्बिएको छ । सरकारवादी मुद्दा भएका कारण सरकारी वकिलहरूले जवाफी बहस सके पनि पीडित (गौशाला २६) पक्षका वकिलहरूले समेत जवाफी बहस ...

पुस १३, २०८०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै दायर रिटमा अन्तरिम आदेश जारी गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले दायर गरेको...

पुस १३, २०८०

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा प्रतिवादी पक्षको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा शुक्रवार सन्दीप पक्षका वकिलहरूले बहस सकेका हुन् ...

पुस १२, २०८०

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक  योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानूनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डार...

पुस १२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित राजाडिल सडकखण्ड मर्मत तथा निर्माण उपभोक्ता समितिका २ पदाधिकारीसहित ४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको ...

पुस ११, २०८०

बाँकेको पुरानो सहकारीका रुपमा रहेको ‘सहकारी वित्तीय संस्था लिमिटेड’को घोटाला (रकम अपचलन) मुद्दामा १९ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत बाँकेले आज फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा...

पुस ११, २०८०

नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) महेशविक्रम शाह भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । उनलाई विशेष अदालतले बुधवार दोषी ठहर गरेको हो । पूर्वडीआईजी शाहसहित मध्यक्षेत्रीय प्रहरी तालिम केन्...

पुस ११, २०८०

नापी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल पक्राउ परेका छन् । जग्गा नापजाँच गरी लालपुर्जा दिलाउने प्रयोजनका लागि सेवाग्राहीबाट लिएको ४ हजार रुपैयाँ घुससहित उनला...

पुस ११, २०८०

नवलपरासीस्थित इलाका प्रहरी कार्यालय, बर्दघाटका तत्कालीन प्रहरी जवान सञ्जीव धवलसमेत ३ जनाविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोपमा आरोप–पत्र दायर भएको छ । इलाका प्रहरी कार्यालय, बर्दघाटकै तत्कालीन कार्यालय प्...

पुस ११, २०८०

पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली पक्राउ परेका छन् । उनलाई पर्वत प्रहरीले बुधवार कुश्माबाटै पक्राउ गरेको हो । पराजुलीमाथि कास्कीको पोखरामा सरकारी ठगीसम्बन्धी उजुरी ...

पुस ९, २०८०

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पत्रकारले सुशासनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिएकी छिन् ।  नेपाल पत्रकार महासङ्घ झापाको ३५औं स्थापना दिवसका अवसरमा आज आयोजित संस्थापकलाई सम्मान तथा पत्रकार ...

पुस ८, २०८०

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालत पाटनको न्यायाधीशमा सिफारिश भएका छन् । न्यायपरिषद्को आइतवार बसेको बैठकले कुँवरलाई न्यायाधीश बनाउने निर्णय गरेको हो । सर्वोच्चकै रजिस्ट्रार निर्मला...

पुस ७, २०८०

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालत प्रविधिमैत्री सेवा दिन तयार रहेको बताएका छन्। नेपाल बार दिवसका अवसरमा काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित ‘६८ औँ बार डे’ २०८० का अवसरमा उनले ...

पुस ६, २०८०

 सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश...

पुस ६, २०८०

भ्रष्टाचार मुद्दामा विशेष अदालत, काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी शुक्रवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दाय...

पुस ५, २०८०

जलवायु परिवर्तनसम्बन्धी कानून बनाउन जारी परमादेशबमोजिम कानून नबनाएको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।  सर्वोच्च अदालतले २०७५ पुस १० गते दिएको परमादेशअनुसार सरकारले अहिलेसम्म कानून ...

पुस ५, २०८०

भ्रष्टाचार मुद्दामा विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वाेच्चमा पुनरावेदन मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषको फैसला चित्त नबुझी बिहीवार सर्वाेच्चमा पुनरावेदन मुद्दा दायर गरेको...

पुस ४, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् ।​ संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै ​बुधवार राष्ट्रपति पौडेलले उनीहरूलाई नियुक्त गरेका राष्ट्रपति कार्...