×

असोज ११, २०८०

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको दरौँ माध्यमिक विद्यालयका विद्यार्थीमा स्क्रब टाइफस रोग देखापरेसँगै विद्यालय बन्द गरिएको छ । विद्यार्थीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, श्वासप्रश्वास...

असोज १०, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानूनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । ...

असोज ९, २०८०

काठमाडौं– हामी सबै यही सोच्छौं कि कुनै पनि खाद्यपदार्थ फ्रिजमा राख्दा ताजा रहन्छ र बासी हुँदैन । तर कुनै खाद्यपदार्थ यस्तो हुन्छ जुन फ्रिजमा राख्दा घातक सिद्ध हुन्छ ।  हालै गरिएको एक अध्ययनका अनुसार...

असोज ६, २०८०

 डा पंकजराज नेपाल न्युरोसर्जन चिकित्सक हुन् । पंकजले स्वास्थ्य सेवाको आरम्भ काठमाडौंको बाँसबारीस्थित न्युरो हस्पिटलबाट गरेका थिए । ‘फादर अफ मोडल न्युरोसर्जरी’ भनेर चिनिने स्वर्गीय डाक्टर उपेन्द्र दे...

असोज ६, २०८०

किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको ह...

असोज १, २०८०

सरकारले एक सय तीन प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।  औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले प्रतिजैविक प्रतिरोध औष...

भदौ ३०, २०८०

बाँकेमा इन्फ्लुएन्जाको सङ्क्रमण देखिएको छ । भेरी अस्पतालमा आएका बिरामीको नमूना परीक्षण गर्दा इन्फ्लुएन्जा पुष्टि भएर बिरामी बढ्न थालेको अस्पतालका इन्फ्लुएन्जा फोकल पर्सन कन्सल्टेन्ट फिजिसियन डा खगेन्द्रजङ्ग शाहले बताए ।&n...

भदौ २९, २०८०

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न निर्देशन दिएका छन् । औषधि व्यवस्था  विभागको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औष...

भदौ २९, २०८०

वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको नयाँ पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको आवरण सार्वजनिक गरिएको हो ।  जीवन सम्बन्ध, संस्क...

भदौ २९, २०८०

सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो उपचारका लागि बिरामी बढ्न थालेका छन् ।  निरन्तर एक साता परेर पानीले मौसम परिवर्...

भदौ २४, २०८०

कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ ‘मोबाइल अस्पताल एप’ सञ्चालनमा ल्याएको छ । यो एपमार्फत बिरामीहरूले अब सजिलै अनलाइन अप्वाइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले ओपीडी ...

भदौ २२, २०८०

पछिल्लो ३ वर्षमा देशभरका सरकारी अस्पतालमा झण्डै २ अर्ब मूल्यका भेन्टिलेटर पुर्‍याइए पनि लापरबाहीका कारण सञ्चालनमै नआई अलपत्र परेको पाइएको छ । संघ, प्रदेश र स्थानीय सरकारले छुट्टाछुट्टै किनेका, अस्पताल आफैं...

भदौ २०, २०८०

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले अनलाइन टिकटको व्यवस्था गरेको छ । ६४ औं वार्षिकोत्सवको अवसरमा अस्पतालले आजदेखि अनलाइन टिकटको व्यवस्था गरेको हो । वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई ‘...

भदौ १७, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कर्मचारी समायोजन सम्बन्धी भद्रगोल ५ वर्षदेखि जस्ताकोतस्तै छ । यही समस्याको सही व्यवस्थापन नहुँदा केही कर्मचारीको त जागिर नै गुम्ने खतरा उत्पन्न भएको छ । दरबन्दी भएकै स्थानमा जान भने...

भदौ १५, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलमा मन्त्रालयको वेबसाइट अनधिकृतरूपमा दुरूपयोग गरी कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणीकरण गरेको गुनासो प्राप्त भएको छ ।      अनधिकृत रूपमा वेबसाइट ...

भदौ १४, २०८०

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको प्रोटेटको शल्यक्रिया नेपालकै पहिलो लेजर सर्जन प्रोफेसर डा. भरत भण्डारी नेतृत्वको चिकित्सक टोलीले गरेको छ। काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा बुधवार मन्त्री...

भदौ १२, २०८०

उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ की ४२ दिनकी एक सुत्केरीको डेङ्गु सङ्क्रमणका कारण मृत्यु भएको छ । रौतामाई गाउँपालिकाका अनुसार डेङ्गु सङ्क्रमणबाट मृत्यु हुने महिला रौतामाई–७ शिखर गाउँकी २४ ...

भदौ ११, २०८०

नेपाल नेत्रज्योति संघ र कतार च्यारिटीका बीचमा आँखा स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  आज दुई संस्था विच नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट...