×

साउन १८, २०८०

नेपालमा डेङ्गु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरुप बढी सक्रिय रहेको पाइएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनमा यसपटक सेरोटाइप–२ स्वरुप बढी देखिएको हो । महा...

साउन १८, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न ८ अस्पतालमा बिहीवार अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर बिहीवार महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भूस्थित मनमोहन मेमोरियल अ...

साउन १८, २०८०

रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्रमुख धनबहादुर केसीले केन्...

साउन १८, २०८०

मुख्यसचिव डा. वैकुण्ठ अर्यालले मातृ मृत्युदर घटाउन स्वास्थ्य क्षेत्रको पहलले मात्र नभएर सबैको सहयोग आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपालमा मृत्युदरको अवस्था र सरोकारवालाको भूमिक...

साउन १७, २०८०

काठमाडौं महानगरपालिकाले साउन २१–२४ गतेसम्म कोभिड–१९ विरुद्ध खोप अभियान चलाउने भएको छ ।  कोरोनाविरुद्ध खोप लगाउन छुटेका र बुस्टर डोज नलगाएकालाई लक्षित गर्दै काठमाडौं महानगरले साउन २१&n...

साउन १७, २०८०

ओखलढुंगामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । ६ महि...

साउन १६, २०८०

काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र काठमाडौं धुम्वाराहीस्थित वैद्य अर्गनाइजेशनबीच सम्झौता भएको छ । वैद्य अर्गनाइजेशनको कार्यलयमा आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर ...

साउन १६, २०८०

कैलालीस्थित नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रले १ वर्षमा २ हजार ३६९ पिन्ट रगत वितरण गरेको छ । केन्द्रले विक्रम संवत् २०७९ साउनदेखि २०८० असारसम्ममा २ हजार ४६० पिन्ट रगत संकलन...

साउन १६, २०८०

विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन १ हप्तामा विविध कार्यक्रमको आयोजना गरिँद...

साउन १५, २०८०

डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।      महाशाखाका निर्देशक रुद्रप्रसाद ...

साउन १५, २०८०

लामखुट्टेको टोकाइबाट हुने डेंगुबाट बच्न चितवनको खैरहनी नगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान शुरू गरेको छ ।  आइतवारदेखि पालिकाका विभिन्न क्षेत्रमा लामखुट्टेले अण्डा पार्नसक्ने सम्भावित ...

साउन १४, २०८०

 पूर्वी पहाडी जिल्ला भोजपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामा क्रमिकरूपमा सङ्क्रमितको सङ्ख्या बढ्न थालेको हो ।  जनस्वास्थ्य समस्याका रूपमा देखिएको...

साउन १२, २०८०

नेपाल मेडिकल काउन्सिलले उपचार गरिरहेको भिडियो, तस्वीर वा भनाइ बिरामीको अनुमतिविना सामाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्वीर वा भनाइ बिरामीसँग...

साउन १२, २०८०

आज शुक्रवार विश्व हेपाटाइटिस विरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिस विरुद्धको दिवस यस वर्ष ‘एक जीवन, एक कलेजो’ ...

साउन १०, २०८०

डेङ्गीका बिरामी चार हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए ।  ...

साउन ९, २०८०

काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा शुरू गरिएको छ । २ अस्पताल र सामाजिक सुरक्षा कोषबीच ग...

साउन ८, २०८०

नियमित पानी परेसँगै डेङ्गु सङ्क्रमित बढ्न थालेको भन्दै काठमाडौँ महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको छ ।  अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौड...

साउन ८, २०८०

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा १०१ वटा फार्मेसी (औषधि पशल) को अनुगमन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशन अनुसार मन्त्रालयले २० वटा टोली बनाएर स...