×

असार १२, २०८०

संघीय अस्पतालको रूपमा रहेको भरतपुर अस्पतालमा बिरामीको चापअनुसार कर्मचारी नहुँदा व्यवस्थापनमा समस्या हुँदै आएको छ । भरतपुर अस्पतालमा अहिले दैनिक १ हजार ५०० हाराहारीमा बिरामी बहिरङ्ग सेवामा आउने गर्दछन् ।&n...

असार १२, २०८०

५० शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वन इकाई सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमवार हस्तान्तरण गरेको हो । विक्रम संवत् २०७७ असार २७ गते ...

असार १०, २०८०

उदयपुरको कटारी नगरपालिका–४ का विपन्न मुसहर र डोम समुदायलाई घरमै पुगेर निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिवारसम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायका  विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर...

असार ९, २०८०

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज विरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्क रूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सेवा दिन...

असार ८, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई निःशुल्क उपचार नगराउने अस्पतालहरुलाई कारबाही गर्ने बताएका छन् ।  शुक्रवार मन्त्रालयले गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को नत...

असार ८, २०८०

नेपालमा १५ वर्षमाथिका २३ प्रतिशत पुरुषलाई उच्च रक्तचाप समस्या देखिएको एक सर्वेक्षणले देखाएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार १५ वर्षमाथिका २३ प्रतिशत पुरुष र १८ प्रतिशत महिला उच्च रक्तचापक...

असार ८, २०८०

वीर अस्पतालले आजदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरेको छ ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले आजदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय...

असार ६, २०८०

चालु आवमा बागमती प्रदेशमा डेंगुुका ४२ हजार ४५९ बिरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ ।  डेंगुुका बिरामी सबैभन्दा बढी काठमाडौंमा १४ हजार ५०० फेला परेको थियो भने सबैभन्दा कम रसुवामा रहेको बा...

असार ५, २०८०

डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूलमन्त्रका साथ चालू ...

असार ४, २०८०

तनहुँको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको १५ दिनमै पुनः बिग्रिएको छ । यसअघि गत जेठ १५ गते मर्मत गरी सञ्चालनमा ल्याइएको ५ उपकरण पुनः बिग्रिएको हो ।  ...

असार ३, २०८०

दाङ र कालीकोटमा दादुराका बिरामी फेला परेका छन् ।  स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक डा. विवेककुमार लालले दाङको बङ्गलाचुली नगरपालिका पाँच जना र कालीकोटको खडाचक्र नगरपालिकामा चार ...

असार ३, २०८०

पछिल्लो समय कञ्चनपुरमा सिकलसेलका बिरामीको संख्यामा वृद्धि भएको छ । सिकलसेल तराईमा रहेका रानाथारू समुदायमा बढी देखिने भएकाले कञ्चनपुर पनि जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।  ...

असार २, २०८०

नेपालमा पहिलोपटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथ...

असार २, २०८०

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा सुरक्षाको व्यवस्था गर्न माग गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गालीगलौज, हातपात तथा अस्पताल भवन नै तोडफो...

असार २, २०८०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबामा अस्पताल भवन निर्माण भएको छ । संघीय सरकारले ३ वर्षअघि अघि सारेको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोवामा ...

असार २, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मी तथा बर्खायाम शुरू भएदेखि बालबालिकामा झाडापखाला र हैजाको जोखिम बढेको जनाएको छ । मन्त्रालयले सूचना जारी गरी गर्मी तथा बर्खायाम शुरू भएदेखि बालबालिकालाई झाडापखाला र हैज...

असार १, २०८०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैजाबाट बचाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी गर्मी तथा बर्खायाम सुरु भएदेखि बालबालिकालाई झाडापखाला र हैज...

असार १, २०८०

नेपालमा मंकीपक्स भाइरसबाट हुने एमपक्स रोग देखा परेको छ । ६० वर्षीया विदेशी महिलामा एमपक्स (सरुवा रोग) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एमपक्सको शंकास्पद लक्...