×

माघ १६, २०८०

कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलब्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न ल...

माघ १६, २०८०

 सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृहको भौतिक संरचना (बर्थिङ सेन्टर)जीर्ण भएको छ ।  जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गर...

माघ १५, २०८०

कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा शुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्...

माघ १५, २०८०

​​गुल्मीको धुर्कोट गाउँपालिका–६ अन्तर्गत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आन्तरिकरुपमा जनशक्ति व्यवस्थापन गरी अस्पताललाई स्तरोन्नति गरेको हो ।  अ...

माघ १५, २०८०

 विश्व कुष्ठरोग दिवस आइतबार देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएका छ । ‘कुष्ठरोगसम्बन्धी गलत अवधारणाको अन्त्य गरी मर्यादित व्यवहार गरी’, भन्ने मूल नारासहित ७१औँ विश्व कुष्ठरोग दिवस मनाइए...

माघ १४, २०८०

एकहत्तरौँ विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्...

माघ १४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजाने सरकारको योजना रहेको बताएका छन् ...

माघ १३, २०८०

समाज डेण्टल हस्पिटलको ९ औं शाखा भक्तपुरको कौशलटारमा खुलेको छ । ‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ हस्पिटलले आजदेखि कौशलटारमा नयाँ शाखा सञ्चालन...

माघ १०, २०८०

डा. ओममूर्ति अनिल जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मष्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ । त्यसैले जाडोको समयमा मुटुलाई कसरी स्वस्थ राख्ने भ...

माघ १०, २०८०

प्रदेश सरकारले सञ्चालन गरेको मेची अस्पताल (प्रादेशिक अस्पताल)मा आठ महिनादेखि बाल रोग विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारण नागरिकले सेवा पाउन सकेका छैनन् । त्यहाँ कार्यरत डाक्टर रविन रेग्मी गत असारमा सरुवा भई अन्य...

माघ ८, २०८०

सांसदहरुले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र मन्त्रालयका पदाधिकारीको निर्णयप्रति प्रश्न उठाउँदै आफ्नो जिम्मेवारीप्रति संवेदनशील बन्न आग्रह गरेका छन् ।  प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको ...

माघ ८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् ।​ सोमवार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्ब...

माघ ८, २०८०

कोशी प्रदेशको राजधानी विराटनगरमा शैलजा आचार्य मुटु अस्पतालको शुभारम्भ भएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ, नेपाली कांग्रेसका नेता डा शेखर कोइराला र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सोमवार अस्प...

माघ ८, २०८०

रगत व्यवस्थापनमा समन्यकारी भूमिका र रक्तदान गर्न उत्प्रेरणा जगाउँदै आएको संस्था ब्लड डोनर्स सोसाइटी नेपालले रक्तदान उत्प्रेरणा अभियानलाई देशभरी सञ्चालन गर्दै आएको छ । मेची–महाकाली अभियानको  पहिलो ...

माघ ७, २०८०

​​बागलुङमा क्षयरोगीको सङ्ख्यामा वृद्धि भएको छ । बागलुङमा क्षयरोगको सङ्क्रमणलाई शून्यमा झार्ने लक्ष्य राखेको स्वास्थ्य कार्यालयलाई एउटै पालिकामा एक सय ११ क्षयरोगी भेटिएपछि चुनौती थपिएको छ । स्वास्थ्य कार्यालयले ज...

माघ ७, २०८०

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सिकलसेल एनिमिया तथा थाइलेसिमिया निःशुल्क परीक्षण शिविर सञ्चालन गरेको छ । अस्पतालले धनगढी उपमहानगरपालिका–१६ घसिटामा आजदेखि निःशुल्क परीक्षण शिविर सञ्चाल...

माघ ६, २०८०

सरकारले कोरोना भाइरसविरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएप...

माघ ६, २०८०

रुपन्देहीको तिलोत्तमामा आधुनिक सुविधासहित ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ । महिला, बालबालिका तथा नवजात शिशुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ १५ शय्याको अस्पताल सञ्चालनमा ल्याइएको ह...