×

माघ २६, २०७९

काठमाडौं— हामी सपना किन देख्छौं र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि कसरी प्रोजेक्टर बन्न पुग्छ अनि आँखा कसरी स्क्रिन बन्न पुग्छ जसमा छविहरू नाच्छन् भन्ने कुरा रमाइल...

माघ २२, २०७९

स्पेनको एक उच्च अदालतले आलदाइदा शहरमा सर्वांग नांगो भएर हिँड्न पाऊँ भनी निवेदन दिएका एक व्यक्तिको पक्षमा फैसला गरेको छ ।  अदालतले फैसलापछि जारी गरेको बयानमा जिल्ला अदालतको फैसलालाई उल्ट्याइएको बतायो ...

माघ १९, २०७९

जिरोएभिया नामक कम्पनीले हाइड्रोजन तथा विद्युतबाट चल्ने संसारको सबभन्दा ठूलो विमानको सफल उडान परीक्षण गरेको छ ।  बेलायती कम्पनीले बनाएको १० सीट भएको डोर्नियर २२८ विमानको देब्रे पखेटामा हाइड्रोजन विद्यु...

माघ १३, २०७९

प्रविधि क्षेत्रका एक धनाढ्य व्यापारीले शरीरलाई पुनः जवान बनाउनका लागि लगभग आधा अर्ब डलर खर्च गरेका छन् ।  ब्रायन जोनसन नामक ४५ वर्षीय ती व्यापारीले वर्षको २० लाख डलर खर्च गरी ३० भन्दा बढी चिकित्सक तथा स्वा...

माघ ११, २०७९

अमेरिकाको अलाबामा राज्यमा रहेको मोन्टगोमेरी क्षेत्रीय विमानस्थलमा २६ दिनअघि भएको दुर्घटनाको विस्तृत विवरण भर्खर प्रकाशित भएको छ ।  अमेरिकन ईगल कम्पनीको इम्ब्राएर ई१७५ जेट विमान एयरपोर्टमा ओर्लिएर इन्जिन ब...

माघ १०, २०७९

सामान्यतया जुनै घडीमा पनि १२ बज्छ । तर संसारमा यस्तो पनि घडी छ जसमा कहिले पनि १२ बज्दैन ।  यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न शहरमा छ । त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन् । १२ न...

माघ १०, २०७९

भारतको तमिलनाडु राज्यका दुग्ध विकास मन्त्री एम नासरले मंगलवार एक कार्यक्रममा पार्टी कार्यकर्तामाथि ढुंगा प्रहार गरेका छन् ।  द्रविड मुनेत्र कजगमका जिल्ला सचिव समेत रहेका नासरले बस्नका लागि कुर्सी ल्याउन ढिल...

माघ १०, २०७९

भारतको उत्तर प्रदेशस्थित मऊमा एकजना चिकित्सकले पत्रकारलाई हेल्मेटले हिर्काएको भिडियो सार्वजनिक भएको छ ।  घटना जिल्ला अस्पतालमा भएको हो । प्रहरीले उजुरी दर्ता गरेर कारवाही थालेको छ ।  आइतवार आफू...

माघ १०, २०७९

भारतमा केही दिनयता बागेश्वर धामका पीठाधीश्वर धीरेन्द्र कृष्ण शास्त्रीको चर्चा व्यापक रूपमा चलिरहेको छ ।  शास्त्रीले आफूलाई भेट्न आउने मानिसको मनमा के चलिरहेको छ पहिल्यै थाहा पाउने दाबी गरेका छन् ।  ...

माघ १०, २०७९

युरोपेली संघले आफ्ना सदस्य राष्ट्रका नागरिकहरूलाई घरमा पाइने क्रिकेट नामक कीरा खान मंगलवारबाट अनुमति दिएको छ ।  यस विषयमा युरोपेली आयोगले जनवरीको आरम्भमा एउटा नियम ल्याएको थियो ।  युरोपेली...

माघ ९, २०७९

भारतका एक ट्विटर प्रयोगकर्ता हर्ष गोयन्काले घरैघर भएको एउटा तस्वीर सार्वजनिक गरेका छन् ।  ती घरमा एउटा बिरालोको तस्वीर पनि रहेको छ । तर त्यो बिरालो १० सेकेन्डभित्र पत्ता लगाइसक्नुपर्ने हुन्छ । तपाईं पनि...

माघ ९, २०७९

भारतको केरलामा रहेको कोची विमानस्थलमा एकजना यात्रुको शरीरबाट १९ सय ७८ दशमलब ८९ ग्राम सुन भन्सार विभागको एयर इन्टेलिजेन्स युनिटले बरामद गरेको छ ।  ती यात्रुको नाम अब्दुल भएको र उनी मालापुरुमका निवास...

माघ ९, २०७९

तीन हजार वर्षअघि मरेका आठ वर्षीय एक बालकको खप्परका आधारमा वैज्ञानिकहरूले अनुहारको संरचना निर्माण गरेका छन् ।  उक्त खप्पर सन् १९३८ मा उज्बेकिस्तानको तेशिक–ताश गुफामा फेला परेको हो ।  निया...

माघ ४, २०७९

भारतको उत्तर प्रदेशको राजधानी लखनउको सडकमा बाइक चलाउँदै रोमान्स गर्ने एक जोडीलाई प्रहरीले कारवाही गरेको छ ।  युवकलाई भारतीय दण्ड संहिताको धारा ४७९ र २७९ अन्तर्गत कारवाहीका लागि जाहेरी दर्ता गरिएको छ...

माघ ४, २०७९

अमेरिकाको मिनेसोटामा रहेको एक अस्पतालले कान सुन्न नसक्ने एक महिलालाई जागिर दिन नमानेपछि २ करोड ३६ लाखभन्दा बढी रकम क्षतिपूर्ति दिनुपर्ने भएको छ ।  काइला भोग्ट नामक ती २६ वर्षीया महिलाको पक्षमा अमेरिक...

माघ १, २०७९

रोमानियाको एक टेलिभिजनले अन्तर्वार्ता दिँदादिँदै त्यहाँका कृषिमन्त्री पेत्रे दाएया निदाएका छन् ।  युक्रेन द्वन्द्वका कारण परेको असरका विषयमा पत्रकारले प्रश्न सोध्दै गर्दा दाएया निदाएर घुरेको आवाज सुनिएको थि...

माघ १, २०७९

बिरालो पाल्ने मानिसहरूका लागि एक नयाँ याप सार्वजनिक भएको छ । म्याउटक नामक उक्त यापले बिरालोले निकालेको आवाजलाई मानवीय भाषामा अनुवाद गरिदिन सक्ने बताइएको छ । बिरालोले के भन्न खोजेको हो यस यापमार्फत मालिकले...

माघ १, २०७९

साउदी अरबले १२० किलोमिटर लामो भवन बनाउने योजना सार्वजनिक गरेको छ । शीशाले बनेको उक्त भवन साउदीको नयाँ शहर नियोमको एक हिस्सा हो । उक्त शहर निर्माणको घोषणा साउदी युवराज मोहम्मद बिन सलमानले सन् २०२१ को जनवरी...