×

बैशाख ५, २०८१

भारतमा धनी र गरिबबीचको खाडल बढ्दै गएको एक अध्ययनले देखाएको छ । पेरिसस्थित अनुसन्धान संस्था वर्ल्ड इन्इक्वलिटी ल्याबले हालै सार्वजनिक गरेको शोधपत्रमा भारतमा धनी-गरिबीचको खाडल बढ्दै गएको देखाएको हो । भारतमा धन...

बैशाख ४, २०८१

युक्रेनले सन् २०२२ को फेब्रुअरीमा रूसको आक्रमण सुरु भएयता सैनिकसहित करिब ३७ हजार व्यक्ति ‘वेपत्ता’ रहेको मङ्गलबार जनाएको छ । रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले हरा...

बैशाख ४, २०८१

बेइजिङ– जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलवार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’बारे छलफल गर्ने बताएक्ँ छन् ।  ‘राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनम...

बैशाख ४, २०८१

एजेन्सी– इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुख...

बैशाख ४, २०८१

श्रीनगर - भारतको कश्मिरमा मंगलबार एउटा नदीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ । डुंगा पल्टिँदा पानीमा डुबेर घाइते भएका सात जनामध्ये अस्पतालमा उपचारको क्रममा चार जनाको ज्यान गएको हो । तीन जनाको उप...

बैशाख ४, २०८१

बलिउड अभिनेता सलमान खानको घरबाहिर गोली चलाएको अभियोगमा दुईजना पक्राउ परेका छन् । आइतबार भारतको मुम्बईस्थित सलमानको घरबाहिर गोली चलेको थियो । त्यसपछि प्रहरीले गोली चलाउने व्यक्तिको खोजी जारी राखेको थियो ।&n...

बैशाख ४, २०८१

जलवायु परिवर्तनको चपेटामा समुद्री तटीय क्षेत्रहरू पनि परेका छन् । बदलिँदो हावापानीका कारण जमिन र समुद्र दुवैतिर तातो छाल आउन थालेको छ । यसले  तटीय क्षेत्रमा बसोबास गर्ने मानिसलाई गम्भीर खतरामा पारेको अध्...

बैशाख ३, २०८१

टेस्लाले लागत घटाउन र उत्पादकत्व बढाउन आफ्नो विश्वव्यापी जनशक्तिको ‘१० प्रतिशतभन्दा बढी’ कटौती गर्न लागेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले जनाएका छन्।  “हामी कम्पनीलाई हाम्रो व...

बैशाख ३, २०८१

पूर्वी अफ्रिकी देश तान्जानियामा भारी वर्षा र बाढीका कारण २ हप्तामा ५८ जनाको मृत्यु भएको सरकारले जनाएको छ ।​ तान्जानिया सरकारका अनुसार तटीय क्षेत्र सबैभन्दा बढी प्रभावित भएको र उक्त क्षेत्रमा बाढीले ...

बैशाख ३, २०८१

चीन शासित स्वायत्तता क्षेत्र भित्री मंगोलियामा चीनले सफलतापूर्वक १ करोड किलोवाट नविकरणीय विद्युत उत्पादन गरेको छ । चीनले ऊर्जाको क्षेत्रमा यो अहिलेसम्मकै ठूलो उपलब्धि भएको बताएको छ । 'हरित शक्ति प्रदर्शन पर...

बैशाख ३, २०८१

इरानले इजरायलमाथि गरेको आक्रमणका कारण मध्यपूर्वमा फैलन खोजेको सम्भावित ठूलो युद्ध तत्कालका लागि टरेको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले तत्काल इरानविरुद्ध जवाफी आक्रमण नगर्न दबाब दिएपछि इजरायल पछि हटेको हो । ...

बैशाख ३, २०८१

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई इरानी आक्रमणले कुनै असर नगरेको बताएको छ । दूतावासले प्रेस विज्ञप्ति जारी गर्दै इजरायलका विभिन्न क्षेत्रमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि न...

बैशाख २, २०८१

अफगानिस्तानमा तीन दिनदेखिको भारी वर्षा र बाढीबाट कम्तीमा ३३ जनाको मृत्यु भएको सरकारको प्रकोप व्यवस्थापन विभागले आइतवार बताएको छ ।  'शुक्रवारदेखि परेको पानीका कारण अचानक बाढी आउँदा ठूलो मानवीय त...

बैशाख २, २०८१

मध्य इन्डोनेसियामा पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले आइतवार बताएका छन् ।  स्थानीय प्रकोप एजेन्सीका प्रमुख सुलेमान मैलाले शनिवार साँझ दक्षिणी सुलावे...

बैशाख २, २०८१

गत अप्रिल १ मा सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्य दूतावासमा भएको हमलामा इरानी रिभोलुसनरी गार्ड (आईआरजीसी)का जनरल मोहम्मद रेजा जाहेदी र अन्य धेरै अधिकारीहरू मारिएपछि त्यसको बदला लिने धम्की इरान...

बैशाख २, २०८१

इरानका तर्फबाट रातभर भएको हवाई हमलापछि इजरालयका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको पहिलो सार्वजनिक प्रतिक्रिया आएको छ ।  सामाजिक सञ्जाल एक्स (ट्विटर)मा आइतबार सन्देश लेख्दै नेतान्याहुले आफूहरूले जित्ने ब...

बैशाख २, २०८१

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो देशको सेनाको सहयोगमा इजरायलले इरानको आक्रमणलाई विफल पारेको दाबी गरेका छन् । आइतवार बिहान देशको राष्ट्रिय सुरक्षा टोलीका सदस्यहरूसँगको छलफलपछि विज्ञप्ति जारी गर्दै उनले य...

बैशाख २, २०८१

बलिउड अभिनेता सलमान खानको घरबाहिर अज्ञात समूहले गोली चलाएको छ । आइतवार बिहान ५ बजे २ जना अज्ञात व्यक्तिहरूले फायरिङ गरेको मुम्बई प्रहरीले जनाएको हो । फायरिङलगत्तै प्रहरी पुगेर अनुसन्धान शुरू गरेको छ ।...