×

चैत २७, २०८०

सरकारी स्वामित्वका बैङ्कहरूको प्रशासनमा सुधार गर्ने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रस्तावमा सरकार प्रतिवद्ध देखिएको छ ।  श्रीलङ्काको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाका अनुसार आइएमएफसँगको एक कार्य...

चैत २७, २०८०

गाजाको रफाहमा इजरायलले हमासविरुद्ध आक्रमण गर्ने र यसलाई विश्वको कुनै पनि शक्तिले रोक्न नसक्ने इजरायलले जनाएको छ ।  प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले तेल अभिभबाहिर रहेको सैन्य शिविरमा नयाँ भर्ना भएका सै...

चैत २७, २०८०

काबुल– संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालयले भूकम्पबाट प्रभावित २४ हजार आठ सय हेराती परिवार अस्थायी आश्रयमा बसिरहेको घोषणा गरेको खामा प्रेसले जनाएको छ । त्यहाँ सन् २०२३ अक्टोबर ७ मा छ दशमलव...

चैत २७, २०८०

जेनेभा- विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ । सङ्गठनले दोस्रो सबैभन्दा ठूलो सङ्क्रामक हत्यारा...

चैत २७, २०८०

बेइजिङ– चीनका विदेशमन्त्री वाङ यीले मङ्गलवार आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँगको भेटका क्रममा बेइजिङले मस्कोसँग रणनीतक सहयोगलाई बलियो बनाउने र दुवै मुलुक ‘निष्पक्षता र न्याय’को पक्षमा उभिनु...

चैत २७, २०८०

जकार्ता– इन्डोनेसियाको पूर्वोत्तर मालुकु प्रान्तमा मङ्गलवार ६.५ म्याग्निच्युडको भूकम्प गएको छ ।  स्थानीय समयअनुसार अपरान्ह १६ बजेर ४८ मिनेटमा भूकम्प गएको र यसको केन्द्रविन्दु उत्तरी हलमहेरा र...

चैत २७, २०८०

नयाँ दिल्ली– टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले अन्य मुलुकमा जस्तै भारतमा पनि विद्युतीय कार हुनुपर्ने बताएका छन् । उनले टेस्लाले भारतमा विद्युतीय सवारी साधन उपलब्ध गराउनु आफ्नो कम्पनीक...

चैत २७, २०८०

डोडोमा– तान्जानियाका विभिन्न भागमा पछिल्लो सात दिनदेखि जारी भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १२ बालबालिकासहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  तान्जानिया प्रहरी बलका प्रवक्ता ...

चैत २७, २०८०

बैंकक– एउटा महत्त्वपूर्ण सीमावर्ती शहरनजिकै लडाइँ तीव्र भएपछि म्यान्मारबाट भागरिहेका एक लाख मानिसलाई स्वीकार गर्न थाइल्यान्ड तयार रहेको बैंककका विदेशमन्त्रीले मङ्गलवार बताएका छन् ।  सन् २०२१ मा जुन्ता...

चैत २७, २०८०

याङ्गुन– आर्थिक वर्ष २०२३–२४ मार्चको अन्त्यसम्म भएका प्रकोपले म्यान्मारमा २५ हजार चार सय ६० घर क्षतिग्रस्त हुँदा ७६ हजार ६०१ घरपरिवारलाई असर गरेको सरकारी अधिकारीले मङ्गलवार बताएका छन् ।   ...

चैत २७, २०८०

गाजामा इजराइली युद्धको जवाफमा टर्कीएले मङ्गलवारदेखि सिमेन्ट, स्टिल र फलामको निर्माण सामग्रीसहित धेरै उत्पादनमा इजराइलमाथि व्यापार प्रतिबन्ध लगाउने व्यापार मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।  ‘इजराइलल...

चैत २७, २०८०

याङ्गुन– म्यान्मारको जुन्ता सरकारले मङ्गलवार आफ्नो मानवअधिकार रेकर्डका बारेमा संयुक्त राष्ट्रसङ्घको ‘एकतर्फी आरोपहरूको’ आलोचना गरेको छ । साथै उसले सङ्घर्षग्रस्त आफ्नो मुलुकमा राष्ट्रसङ्घको नयाँ विशेष...

चैत २७, २०८०

गाजा– दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार...

चैत २७, २०८०

भारतको नैनीतालमा गाडी दुर्घटना हुँदा सात नेपालीको मृत्यु भएको छ । नैनीताल क्षेत्रको बेतालघाटको खोँचमा गाडी खस्दा सात नेपालीको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । समाचारमा जनाइएअनुसार दुर्घटनामा कू...

चैत २७, २०८०

स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ । नाम सार्वजनिक नभएकी ती चिनियाँ पत्रकार ५७ वर्षकी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  स्विडेनको प्रसारक एसभीटीका अनुसार चिन...

चैत २७, २०८०

दुनियाभरका लाखौं मानिसहरूले पूर्ण सूर्य ग्रहण अवलोकन गरेका छन् । सोमबार राति लाखौं मानिसहरूले पूर्ण सूर्यग्रहण हेरेका हुन् । अमेरिका र क्यानडाका लाखौं मानिसले यो दृश्यको आनन्द लिए । ग्रहण सम्पूर्ण उत्तर अमेरिकी म...

चैत २७, २०८०

भारतले लामो समयदेखि प्याज निकासीमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्धबीच पनि संयुक्त अरब इमिरेट्स(यूएई)लगायत देशमा सरकारको अनुमतिमै प्याज निर्यात भइरहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्वभर प्याज...

चैत २६, २०८०

रुसले सोमबार आगामी ४८ घन्टामा ‘अभूतपूर्व’ बाढीको चेतावनी दिएको छ । बढ्दो पानीले आंशिकरूपमा डुबेको सहरमा स्थानीय बासिन्दाहरू सङ्कटको सामना गर्ने अधिकारीहरूको विरोधमा विरलैरूपमा सडकमा उत्रिएका छन्...