×

स्काउटको भवन भाडामा दिँदा पनि अनियमितता, बढीलाई छाडेर कम रकम प्रस्ताव गर्नेसँग सम्झौता

बैशाख ७, २०८१

नेपाल स्काउटले व्यावसायिक भवन भाडामा उपलब्ध गराउँदा पनि अनियमितता भएको पाइएको छ । बढी रकम बोलकबोल गर्नेलाई नदिएर कम रकमवालालाई भवन भाडामा दिने निर्णय गरी अनियमितता गरेको खुलेको हो । प्रति वर्ग फिट १४९ ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २, २०८१

सुरक्षण मुद्रण केन्द्रले अन्तःशुल्क स्टिकर छाप्नका लागि दिएको ठेक्कामा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । विगतमा प्रतिस्टिकर ३५ पैसामा छापिने गरेकोमा ८५ पैसा प्रतिस्टिकर...

चैत २९, २०८०

खानेपानी मन्त्री राजेन्द्रकुमार राईले १ अर्ब ५० करोड रुपैयाँको अनुमानित लागतसहित ५ वटा पुल निर्माणका लागि योजना समावेश गरिदिन भन्दै सडक विभागमा निवेदन दिएका छन् । उनले आफ्नो मन्त्रालयकै लेटर प्याड प्रयोग गरे...

चैत २८, २०८०

कोशी कोरिडरअन्तर्गत ४ स्थानमा २२० केभी सबस्टेसन निर्माणका लागि आह्वान गरिएको ठेक्कामा राज्यलाई ५७ करोड रुपैयाँ नोक्सानी पुर्‍याएको पाइएको छ । पहिलोपटकको ठेक्का तोडेर कानूनविपरीत पुनः महंगोमा ठेक्का लगाए...

चैत २७, २०८०

ओटी (अप्रेसन थिएटर) ड्रेसिङ टेबल १ रुपैयाँमा पाइन्छ भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ । तर, सरकारी निकायले नै यसलाई १ रुपैयाँमा खरिद गरेको छ । नेपाली बजारमा त्यत्तिको टेबलको मूल्य न्यूनतम् १५/२० हजार पर्ने ...

चैत २२, २०८०

यातायात व्यवस्था विभागले झन्डै १ लाख अवैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) जारी हुनुमा प्रविधिको दोष रहेको जवाफ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको छ । इलेक्ट्रोनिक सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल...

चैत २०, २०८०

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेलले अनुसन्धानमा सहयोग नगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रमाण संकलन गर्न हम्मेहम्मे परेको छ । बरामद भएका विद्यु...

चैत १९, २०८०

काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गा नेपाली कांग्रेसका सांसद तथा पूर्व राज्यमन्त्री दीपक खड्कालाई लिजमा दिँदा भएको अनियमितताको विषय फेरि एकपटक चर्चामा आएको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठल...

चैत १८, २०८०

मिलेमतोमा नाम मात्रको टेन्डर आह्वान गरी विभिन्न सामग्री बजार मूल्यभन्दा ६ गुणा महंगोमा खरिद गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ लगायतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबि...

चैत १३, २०८०

नेपालमा इजाजत पाएका स्वदेशी तथा विदेशी एयरलाइन्स कम्पनी र नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रुसँग उठाइएको अर्बौं रुपैयाँ अनियमितता गरेको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गरेको छ । एयरलाइन्स...

चैत ९, २०८०

सुन तस्करीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनियमिततामा जोडिएका अर्थमन्त्री वर्षमान पुनको भूमिका चिनियाँ जहाज खरिद प्रकरणमा समेत शंकास्पद् पाइएको छ । पहिलोपटक (२०६८ भदौ १८ – २०६९ चैत १) सम्म...

चैत ८, २०८०

विद म्यानेजमेन्ट प्रालिका सञ्चालक भीमकान्त भण्डारी मुख्य हिस्सेदार रहेको कम्पनीका नाममा ८ करोड रुपैयाँ ऋण पास गरिदिन अर्थमन्त्री वर्षमान पुनको सचिवालयबाट नेपाल बैंक लिमिटेडलाई दबाब दिइएको खुलेको छ । अर्थमन्त्री...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

चैत ५, २०८०

अर्थमन्त्री वर्षमान पुनसँग समेत कनेक्सन देखिएका सुन तस्करीका नाइके जीवनकुमार गुरुङविरुद्धको मुद्दा निकै फितलो बनाएको पाइएको छ । १ अर्ब ४० करोड ५५ लाख ३० हजार रुपैयाँ बिगो कायम गरिएको मुद्दाका अभियुक्त गुरु...

चैत ५, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यले सहसचिवको कोटामा पटक-पटक विदेश भ्रमण गरेको खुलेको छ । मन्त्रालयकी विज्ञान तथा प्रविधि सचिव बज्राचार्यले सहसचिवले निर्वाह गर्नुपर्ने भूमिका समेत...

चैत ४, २०८०

त्रिभुवन विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिसिनअन्तर्गत सञ्चालित मनमोहन कार्डियो-थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको फार्मेसीमा चरम भ्रष्टाचार हुने गरेको पाइएको छ । गत असार २३ गते सोही अस्पतालकी नर्सिङ सह&...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...