×

चैत ३०, २०७७

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने सेवाग्राही कम्पनी तथा फर्महरूबाट वर्षौंदेखि करीब २ अर्ब रुपैयाँ बक्यौता असुलउपर गर्न सकेको छैन । नागरिक उड्डयन प्राधिकरणको प्राधिकरण ...

चैत २२, २०७७

आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म संघीय संसद्का सांसदहरूले औषधि उपचार खर्चबापत ५४ लाख ६० हजार १६ रुपैयाँ बुझेका छन् । संघीय संसद् सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७७/०७८ को चैत्...

चैत १८, २०७७

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल उपकरणको साझा उपयोग शुल्क असुल उपर गर्ने क्रममा नीतिगत भ्रष्टाचार भएको पाइएको छ। लोकान्तर डटकमले गरेको खोजबाट उक्त कुरा पत्ता लागेको हो । विमानस्थल सेवा शुल्क नियमावली...

चैत १३, २०७७

२ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९२० रूपैयाँको भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वमन्त्री विक्रम पाण्डेले पुरस्कार स्वरूप फेरि अर्बौं रूपैयाँको ठेक्का हात पार्न सफल भएका छन्।  नेपाल सरकारका पूर्वमन्त्री समेत रहेका ठ...

माघ २७, २०७७

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले मन्त्री बनेसँगै पुल्चोकस्थित मन्त्री निवासमा कार्पेट परिवर्तन गर्न लगाएको खुलेको छ । संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय स्रोतले दिएको जानकारीअन...

माघ २५, २०७७

नेपालका १२ वटा मेडिकल कलेजले चिकित्सा शास्त्र अध्ययन गर्ने विद्यार्थीहरूबाट कुल २ अर्ब ८५ करोड १३ लाख १६ हजार २९७ रुपैयाँ अतिरिक्त शुल्क उठाएर अनियमितता गरेको पाइएपनि अझैसम्म कारवाही हुन सकेको छैन । राष्ट्रि...

माघ २०, २०७७

वन तथा वातावरण मन्त्रालयको वातावरण महाशाखामा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)सम्बन्धी बैठक बसेबापत मात्र कर्मचारीहरूले २० लाख रुपैयाँभन्दा बढी बैठक भत्ता बुझेका छन् । कार्यालय समयमा गरिएको कामलाई कार्यालय स...

माघ ३, २०७७

गत पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुअघि प्रधामन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट गराएको निर्णयको भाषामा कानून व्यवसायीले प्रश्न उठाए पनि संविधान र सर्वोच्च अदालतका विगतका फैसलाले विघटन सिफार...

पुस २७, २०७७

राज्यको ढुकुटीबाट ६ वटा गाडी (काठमाडौं र वीरगञ्जमा जगेडा), साढे २ लाखको आइफोन ११ प्रो म्याक्स, निवासैपिच्छे लाख–लाखका पलङ, काठमाडौं र जनकपुरमा २ लाख ८० हजार पर्ने २ थान ट्रेडमिल, वाशिङ मशिन, फ्रिज... ...

पुस २६, २०७७

धनुषामा अवैध तरिकाले क्रसर व्यवसाय तथा बालुवा प्रशोधनको उद्योग सञ्चालनमा रहे पनि अनुगमन गर्ने सरकारी निकायहरू मुकदर्शक बन्ने गरेका छन् । कतिपय दर्ता नै नभएका, दर्ता भएपनि नवीकरण नै नगराका, दर्ता बालुवा प्रशो...

पुस २३, २०७७

कोरोना भाइरस संक्रमणको महामारीले देश आर्थिक रूपमा थला परेका बेलामा पनि लुम्बिनी प्रदेश सभाका पदाधिकारी र सदस्यले ३१ लाख रुपैयाँभन्दा बढी भत्ता र यातायात खर्च बुझेका छन् । सभाका १६ जना पदाधिकारी र ६५ जना ...

पुस २०, २०७७

प्रदेश नम्बर २ प्रदेश सभाका सभामुख सरोजकुमार यादवले चारवटा सरकारी सवारी साधन प्रयोग गरिरहेका छन् । प्रदेश सभा सचिवालयले लोकान्तरलाई उपलब्ध गराएको विवरणअनुसार सभामुख यादवले प्रदेश सभा सचिवालयको चारवटा गाडी प्...

पुस १५, २०७७

२ नम्बर प्रदेश सरकारका भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा राज्यमन्त्रीको शपथ ग्रहण गरेर गृहजिल्ला रौतहटको मत्सरी जाने बेला १ सयभन्दा बढी जीप तथा कारसहितको र्‍याली (काफिला) निस्किएको थियो । त्यो क्षेत्रक...

पुस ३, २०७७

२ नम्बर प्रदेशको प्रदेश सभाका सभामुख सरोजकुमार यादवको निजी जग्गामा शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्नका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ अनुदान दिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाराक...

मंसिर ११, २०७७

कसूरदार होइन भन्ने अवस्था नहुँदा पनि धरौटीमा छाड्ने त्यो आदेश, ...अनि निम्तियो बर्दिवास घटना महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ स्थित शुभम् बस्तीका शाइद आलम अन्सारीकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्...

कात्तिक २४, २०७७

जिल्ला समन्वय समिति धनुषाको कार्यालयमा कार्यरत रहँदाको मौकामा २ जना सरकारी कर्मचारी मिश्र दाजुभाइले सरकारी सम्पत्ति निजी निवासमा उपयोग गर्दै आएको पाइएको छ । समितिको कार्यालयमा शाखा अधिकृत र निमित्त कार्यालय...

कात्तिक २३, २०७७

जिल्ला समन्वय समिति धनुषाका कार्यालय प्रमुख कन्हैया मिश्रले २०७७ भदौ २९ गते जानकी फर्निसिङ एण्ड जेनेरल अर्डर सप्लायर्स, जनकपुरलाई विभिन्न १३ आइटम सामान खरिद गरिएको भन्दै ४ लाख ९५ हजार ७४२ रुपैयाँ भुक्तानी गरेका ...

कात्तिक १९, २०७७

लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले ३ वटा गाडी प्रयोग गरिरहेका छन् । ‘फोर्ड’ र ‘टाटा’का गरी दुईवटा गाडी प्रयोग गरिरहेका घर्तीलाई महामारीका बीच राज्यकोषबाट फेरि एक करोड रुप...