×

कात्तिक १२, २०७७

२ नम्बर प्रदेशको सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालका अधिकांश सांसदले हालै प्रदेश सरकारले व्यापक भ्रष्टाचार गरेको भन्दै आलोचना गरे । जसपा अध्यक्ष उपेन्द्र यादव उपस्थित बैठकमा सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरू उ...

कात्तिक ५, २०७७

सामुदायिक विद्यालयमा अध्ययनरत मुस्लिम तथा दलित छात्रालाई वितरण गर्न जनकपुरधाम उपमहानगरले किनेका साइकल हालसम्म पनि वितरण भएका छैनन् । उपमहानगरले किनेका ९८ साइकल गोदाममै थन्क्याएर राखिएकाले अब पुरानो समेत ...

असोज ३०, २०७७

कोरोना महामारीका कारण चौतर्फी आर्थिक मन्दी लागेको समयमा संघीय संसद्का सदस्यहरूले भने दशैं भत्ता बुझेका छन्, त्यो पनि गत वर्ष मन्त्रिपरिषद्ले गरेको निर्णयमा टेकेर । पोहोरको निर्णयका आधारमा संघीय संसद सचिवालय...

असोज २३, २०७७

  २ नम्बर प्रदेश सभाको भर्चुअल बैठकमा घरबाटै सहभागी भएका प्रदेश सांसदले बैठक भत्ता बुझेका छन् । घरमै बसेर सूचना प्रविधिको सहयोगले संसद बैठकमा सहभागी सांसदले प्रति बैठक १ हजार रुपैयाँ भत्ता बुझेका...

असोज ५, २०७७

कोरोना संक्रमित व्यक्तिले ‘होम आइसोलेसन’ रोजेर घरमै बस्न थालेपछि प्रदेश सरकारले सञ्चालन गरेका सरकारी आइसोलेसन रित्तिएका छन् । प्रत्येक दिन नयाँ कोरोना संक्रमित फेला पर्ने गरेको भए पनि संक्रमितहरू...

असोज १, २०७७

घरभित्रै बस्दा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने मान्यता छ । सरकारले पनि घरभित्रै बस्न सबैलाई आग्रह गर्दै आएको छ । तर सुरक्षाकर्मी र कारागार प्रशासनको प्रत्यक्ष निगरानीमा जेलभित्र थुनिएका कैदीबन्दीमा समेत कोरोन...

भदौ २६, २०७७

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरमा कोरोना संक्रमित बिरामीको उपचारमा प्रति बिरामी ५२ हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको छ ।  अहिले धेरैजसो कोरोना संक्रमितहरू आफ्नै घरमा निजी चिकित्सकको परामर्शमा ...

भदौ १४, २०७७

स्थान : नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा । धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर २ स्थित दुहबी नाका । तस्वीरमा देखिएको जस्तै सीमा नाका प्रवेश गर्ने नाकामा नेपालको सशस्त्र प्रहरी बलको इकाइ ।  ...

भदौ ३, २०७७

२ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत धनुषाको नगराइन नगरपालिकाको गंगुलीमा गत चैत १४ गतेदेखि जेठ २० गतेसम्म क्वारेन्टीन सञ्चालन गर्‍यो । क्वारेन्टीनमा ...

साउन २९, २०७७

कर्णाली प्रदेश सभाका दुई संसदीय समितिका पूर्व अध्यक्षले नयाँ अध्यक्ष निर्वाचित भएको एक महिना बित्दा पनि गाडी फिर्ता गरेका छैनन् ।  प्रदेश सभाको स्टोर शाखाका सुरेन्द्र थापाका अनुसार हालसम्म तत्कालीन अध्यक्ष रा...

साउन २८, २०७७

प्रदेश सभा र प्रदेश सरकार स्थापनाको ३ वर्ष पुग्दैछ । यो अवधिमा ५ नम्बर प्रदेश सरकार र प्रदेश सभाले मन्त्री, सांसद र कर्मचारीको प्रयोजनका लागि भनेर कराडौं मूल्यका गाडी खरिद गरे । खरिद गरिएका गाडी बजार मूल्यभन्द...

साउन २०, २०७७

२ नम्बर प्रदेशमा काम गर्ने राष्ट्रसेवक कर्मचारीहरू मालामाल भएका छन् । नियमित पाउनुपर्ने पारिश्रमिक, पोशाक भत्ता, महंगी भत्ताबाहेक कर्मचारीले बैठक भत्ताबापत नै लाखौं रुपैयाँ बुझ्ने गरेका छन् । प्रदेशमा समायोजन भ...

साउन १६, २०७७

विशेष सुरक्षा भत्ताको नाममा प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री तथा सचिवले मासिक रूपमा भत्ता बुझ्दै आएका छन् । बिल भरपाइ समेत पेश नगर्ने गरी मन्त्री ज्ञानेन्द्रकुमार यादवले मासिक १ लाख ...

साउन १५, २०७७

कैलालीको कैलारी गाउँपालिका–८ मा कोरोनाको कारण देखाउँदै सडक ‘पानी पीच’ योजना अलपत्र पारियो । वडाको दक्षिण टेंढीदेखि बेनौली पेट्रोल पम्पसम्मको ८५० मिटर ग्राभेल सडकलाई पानी पीच (कालोपत्र...

साउन ८, २०७७

जिल्ला प्रशासन कार्यालय धनुषामा साउन २ गते एउटा निवेदन दर्ता भयो । जसको आशय छ, जनकपुरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा कार्यरत स्थायी कर्मचारीहरू करारमा भर्ना भएका कर्मचारीबाट असुरक्षित भए । निवेदनमा शान्ति ...

साउन ५, २०७७

स्वीकृत वार्षिक कार्यक्रमको योजनामा सार्वजनिक खरिद ऐन, नियमावली तथा आर्थिक कार्यविधि अनुसार काम सम्पन्न भएपछि मात्र भुक्तानी हुने गर्छ तर धनुषामा योजनाको निर्माण कार्य सम्पन्न नहुँदै पनि भुक्तानीका लागि कार्यालयले आ...

असार ३०, २०७७

विगत २ आर्थिक वर्षदेखि करोडौं रुपैयाँ सवारीसाधन खरिदमा नै खर्च गरेको २ नम्बर प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि करोडौं रुपैयाँ महंगो तथा विलासी सवारीसाधन किन्नमा नै खर्च गरेको छ । मन्त्रीदेखी प्रदेश सरका...

असार २४, २०७७

कोरोनाभाइरस (कोभिड– १९) संक्रमणको अवस्थाबारे जानकारी दिने 'मिडिया ब्रिफिङ'का नाममा प्रदेश २ सरकारले ५८ लाख ८० हजार खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले सामाजिक सञ्जाल फेसबूकमा १५ मिनेट...