×

भदौ ११, २०७६

जनकपुरधाम – २ नम्बर प्रदेशमा सरकारी गाडीको चरम दुरुपयोग हुँदै आएको छ ।  सरकारी कामकाज गर्नका लागि मात्र कर्मचारीलाई प्रदान गरिएको सरकारी गाडी कर्मचारीले निजी कामका लागि समेत प्रयोग गर्ने गरेका...

भदौ १०, २०७६

काठमाडौं – स्टार्ट गर्दा ख्यार्‌र आवाज आउँछ, चलाउन थालेपछि कड्याङकुडुङ गर्छ, ब्याक गियर हान्दा गियर नै फालिदिन्छ, चालक हैरान छन्, प्रयोगकर्तालाई सास्ती । केही समयअघि संसद् सचिवालयले संघीय संसद्का विभ...

भदौ १०, २०७६

बुटवल – ५ नम्बर प्रदेशको प्रदेश सभामा सांसदका लागि तलबभन्दा अन्य सेवा/सुविधा (भत्ता) मा धेरै रकम खर्च हुने गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशसभा सदस्यका लागि १ वर्षमा भत्तामा मात्रै ४ करोड ६४ लाख ...

भदौ ९, २०७६

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सवारी साधन मर्मतमा निकै ठूलो बेथिति रहेको पाइएको छ ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेल र उनका स्वकीय सचिवले प्रयोग गर्ने सवारी साधन मर्मतमा ठूलो प...

भदौ २, २०७६

काठमाडौं – सन् २०१८ कोे १४ सेप्टेम्बरदेखि २१ सम्म इन्डोनेसियामा बाँसबाट बन्ने संरचनासम्बन्धी तालिम सञ्चालन भएको थियो । उक्त तालिममा मन्त्रालयले विभिन्न निकायका ७ कर्मचारीलाई मनोनयन गरी पठायो । राष्ट्रिय आ...

साउन २९, २०७६

काठमाडौं – आर्थिक वर्ष २०७५/०७६ को वैशाख मसान्तसम्म १० महिनाको अवधिमा मात्र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका ३८ वटा चारपांग्रे सवारी साधन र ४९ वटा मोटरसाइकल/स्कूटर मर्मत भएका छन् । मर्मत भएकामध्ये बह...

साउन २७, २०७६

काठमाडौं – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग रहेका घुम्ती प्रयोगशाला (मोबाइल ल्याब भ्यान) प्रयोगविहीन बनेका छन् । खाद्य तथा पेय पदार्थको अनुमगन गर्ने र शंकास्पद् लागेका खानेकुरा तत्काल परीक्षण गरी क...

साउन २४, २०७६

काठमाडौं – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका तर्फबाट ‘उत्कृष्ट कृषकहरूलाई एसियाली भ्रमण’ शीर्षकमा देशभरका ४ उत्कृष्ट कृषकले भारत भ्रमण गर्न पाउने अवसर थियो । आर्थिक वर्ष २०७४/०७५ को उ...

साउन २३, २०७६

जनकपुरधाम – प्रदेश नम्बर २ मा मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, राज्यमन्त्रीदेखि कर्मचारीसम्मले गाडी मात्र होइन ल्यापटप, मोबाइल र ब्रिफकेससम्म सरकारी नै प्रयोग गरिरहेका छन् । सरकारी मोबाइलको प्रयोग मु...

साउन २२, २०७६

जनकपुरधाम – २ नम्बर प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेश सभाका पदाधिकारीको भ्रमणमा लाखौं रुपैयाँ खर्च भएको छ । भ्रमणमा गत आर्थिक वर्षमा ६५ लाख ८ हजार २ सय १९ रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७५/०७...

साउन १६, २०७६

जनकपुरधाम – २ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयमा सरकारी गाडीको चरम दुरुपयोग हुने गरेको पाइएको छ । मन्त्री विजयकुमार यादवले डेढ करोड मूल्यको गाडी चढ्छन् भने ‘सौखिन’ सचिवले...

साउन १५, २०७६

काठमाडौं – नीति निर्माणको तहमा बसेका राजनीतिक दलका शीर्ष नेता र प्रभावशाली सांसदहरूले कानून निर्माण हुने थलो संसदीय समितिलाई पनि चरम बेवास्ता गर्ने गरेको पाइएको छ । संसद् बैठकमा एक दिन हाजिर गरेर रा...

साउन १४, २०७६

जनकपुरधाम – २ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सवारीसाधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नै सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् । मन्...

साउन १३, २०७६

काठमाडौं – राजधानी काठमाडौं उपत्यकामा सञ्चालित निजी क्षेत्रका ठूला प्लसटू र कलेजले गरीब तथा जेहेन्दार विद्यार्थीका लागि सरकारले तोकेको छात्रवृत्तिमा मनोमानी गरेका छन् । विद्यार्थीसँग विभिन्न शीर्षकमा चर्क...

साउन ९, २०७६

काठमाडौं – सरकारी सवारीसाधन मर्मतका लागि निकै अपारदर्शी ढंगले खर्च हुने गरेको पाइएको छ ।  सिंहदरबारभित्रका कार्यालयले मात्र बर्सेनि करोडौं रुपैयाँ सवारीसाधन मर्मतका नाममा खर्चिने गरेका छन् तर अ...

साउन ८, २०७६

काठमाडौं – सेवा प्रवाहलाई प्रभावकारी बनाउन भन्दै कर्मचारीलाई सरकारले उपलब्ध गराउने सवारीसाधनका कारण राज्यलाई ठूलो आर्थिक भार पर्ने गरेको पाइएको छ । सूचनाको हक प्रयोग गरी विभिन्न सरकारी कार्यालयबाट लो...

साउन ७, २०७६

काठमाडौं – बजारमा १ रुपैयाँमा अलि राम्रो खाले चकलेट समेत पाउन गाह्रो पर्छ तर सिंहदरबारभित्र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सिसाको गिलास १ रुपैयाँ १३ पैसाको दरले किन्छ । सुन्दा अचम्म ...

साउन ६, २०७६

काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १ वर्ष पुग्नैलाग्दा पनि प्रहरीले हालसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । आगामी साउन १० गते निर्मला हत्या भएको १ वर्ष हुन लागेको छ । २०७५...