×

असोज २०, २०७८

काठमाडौं — आलु त तरकारीको राजा नै हो । यो हरेक भान्साको शान हो । अनि अधिकांश मान्छेले आलुको बोक्रा ताछेर मिल्काउँछन् । तर तपाईंलाई थाहा छ ? आलुभन्दा बढी गुणकारी यसको बोक्रा हुन्छ नि । आलुको बोक्राम...

असोज २०, २०७८

आजकलको व्यस्त जीवनमा मानिसलाई आफ्नो स्वास्थ्यको हेरचाह गर्ने फुर्सद छैन । त्यसैले उनीहरू जंक फूडमा झुम्मिन्छन् । यस्ता फास्टफूड शरीरका लागि पटक्कै लाभदायक हुँदैनन् । यस्ता कुराको सेवनले छिट्टो बूढो भइन्छ । बूढो भए...

असोज १९, २०७८

काठमाडौं — कहिलेकाहीँ हामी यस्ता व्यक्तिको सामना गर्छौं जसलाई असाध्यै धेरै बोलिरहनुपर्छ । कुनै पनि विषयमा आवश्यकताभन्दा बढी र निरन्तर बोलिरहने मानिसले अरूलाई विचार राख्ने अवसर दिँदैन ।  तप...

असोज १८, २०७८

आजभोलि हर्ट अट्याक कम उमेरका मानिसलाई पनि हुने गरेको छ । तर हर्ट अट्याक किन हुन्छ ? र यसको असर के हो भन्ने बारेमा आज पनि मानिस जानकार छैनन् ।  आउनुस् आज हामी हर्ट अट्याक हुनको कारण र यसले शरीरमा पर्ने...

असोज १८, २०७८

काठमाडौं — दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।  स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फा...

असोज १८, २०७८

अमला भिटामिनले युक्त फल हो । जसको नियमित सेवनले विभिन्न रोगहरु हटाउन सकिन्छ । एउटा अमलामा ६ सय मिलि ग्राम भिटामिन सी पाइन्छ । भिटामिन सीका अन्य स्रोत जस्तै कागती वा सुन्तला हावा वा घामको सम्पर्कमा आएपछि यस...

असोज १७, २०७८

काठमाडौं— भोजन हाम्रो दैनिक जीवनको अभिन्न अंग हो । प्रत्येक व्यक्तिअनुसार भोजनको प्रकृति फरकफरक हुन्छ । कोही मांसाहारी हुन्छन् भने कोही शाकाहारी । भोजनको उद्देश्य नै शरीरमा पोषण पुगोस् भन्ने हो । भोजनले...

असोज १७, २०७८

स्वस्थ रहन हाम्रो शरीरलाई ४० भन्दा बढी पोषक तत्वको आवश्यकता पर्छ र कुनै एकल भोजनले ती सबै तत्व परिपूर्ति गर्न सक्दैन । त्यसैले सन्तुलित रूपमा विभिन्न प्रकारका पोषणयुक्त खानाको सेवन गर्नुपर्छ । त्यसैले भोजनमा विविधता ...

असोज १६, २०७८

स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुस गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ ।  स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर ...

असोज १६, २०७८

अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् । जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन कत्तिक...

असोज १६, २०७८

काठमाडौं -मुटु शरीरको यस्तो अंग हो जसलाई स्वस्थ राख्न नसक्दा मानीसले कतिबेला आफ्नो अमूल्य जीवन गुमाउनपुग्छ थाहा नै हुँदैन । बाहिर स्फूर्त देखिने व्यक्ति पनि मुटु अस्वस्थय भएकै कारण मृत्युको मुखमा पुग्न सक्छन् । ...

असोज १४, २०७८

 धेरै नेपालीको दैनिकी चियाबाट सुरु हुन्छ । चिया नेपाली संस्कृति नै बनिसकेको छ । चिया तयार नपार्ने घर सायदै हुन्छ । कतिपयलाई त कैयौँ कप चिया पिउँदासमेत धित मर्दैन । जुन स्वस्थकर छैन । खाली पेट चिया...

असोज १४, २०७८

 अर्कोपालि जीन्स पाइन्ट किन्दा आफूलाई सजिलो हुने नै छानेर किन्नुहोला । फेशन देखाउनका लागि शरीरलाई कष्ट हुने पाइन्ट नलगाउनुस् । जीन्स किन्दा जहिले पनि लगाएर अलिकति झुकेर हेर्नुपर्छ । तपाईंको खुट्टा चलाउन...

असोज १३, २०७८

काठमाडौं — आजकल मानिसहरू जे खानेकुरा पनि फ्रीजमा राख्न थालेका छन् । खानेकुराहरू फ्रीजमा राख्दा ताजा बस्छ भनेर उनीहरूले यसो गरेका हुन् । तर फ्रीजले खानेकुराको स्वाद बिगारिदिन पनि सक्छ । तर फ्रीजमा ...

असोज १२, २०७८

एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।  यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...

असोज १२, २०७८

काठमाडौं- फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ ।  फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल ख...

असोज ११, २०७८

काठमाडौं — क्यान्सर एक खतरनाक रोग हो । शुरूको चरणमा पत्ता लाग्यो भने त क्यान्सर निको हुन सक्छ तर धेरै ढिला गरी थाहा पाइयो भने क्यान्सरले ज्यान लिएरै छाड्छ । हिजोआजको प्रदूषित वातावरणमा क्यान्सरजन्य खानेकुरा...

असोज ११, २०७८

गोलभेँडामा लाइकोपेनको मात्रा अत्यधिक हुने भएका कारण यसले छालाको समस्याहरुलाई टाढा राखी तपाईंको सुन्दरतालाई निखार्ने काम गर्दछ । यसका साथसाथै यसले तपाईंको छालालाई चम्किलो बनाउनुका साथै गोरो पनि बनाउँदछ । य...