×

माघ १६, २०७८

नेपाली साहित्यका विराट प्रतिभा एवं हास्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित पुरस्कारबाट यस वर्ष तीन जना स्रष्टालाई सम्मान गरिने भैरव पुरस्कार गुठीले जनाएको छ ।   जसअनुसार २०७८ सालको भैरव पुरस्कार व्...

माघ १५, २०७८

नेपाली साहित्यको क्षेत्रमा चिरपरिचित नाम हो गोपी मैनाली । कुशल प्रशासक मात्र नभई सिद्धहस्त लेखक तथा साहित्यकारमा पनि पर्छन् उनी । उनको नाम संवत् पचासको दशकदेखि नै सुन्दै आएको हुँ मैले । गोरखापत्र र मधुपर्कहरू...

माघ १०, २०७८

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन मीमांसा’ नामक पुस्तक सार्वजनिक भएको छ । विद्यार्थी पुस्तक भण्डार काठमाडौंद्वारा प्रकाशित पुस्तकमा पूर्वीय दर्शनसित सम्बन्धित ४५ वटा निबन्ध समावेश छन् । &...

माघ ८, २०७८

प्रकृतिको अनुपम उपहारमध्यको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन् ।  धेरैजसो ...

माघ ३, २०७८

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले सन् २०२१ का लागि सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका अध्यक्ष गणेश राईका अध्यक्षतामा बसेको भर्चुअल बैठकले वरिष्ठ गीतकार प्रा. डा. कृष्णहरि बराललाई रु. ५० हजारको &...

माघ १, २०७८

प्राध्यापक महेन्द्र पी. लामाको नयाँ पुस्तक ‘ओ दार्जीलिङ ! सीमा वारिपारिका परिवेश र मन्थन’ले नेपाल र भारतका विभिन्न राजनीतिक आयाम र जल्दाबल्दा विषयवस्तुलाई प्राञ्जल भाषामा विश्लेषण गरेको छ ।  ...

पुस २४, २०७८

ज्येष्ठ नागरिक योद्धा स्व. सीताराम ढकालको कृति लोकार्पण भएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती, पूर्व मन्त्रीहरू शंकर कोइराला, टंक ढकाल, पूर्व राज्यमन्त्री पदम राई लगायतले शनिवार राजध...

पुस २४, २०७८

सतीप्रथाको केस्राकेस्रा केलाउने सुजित मैनालीको पुस्तक ‘सतीः इतिहास र मीमांसा’ नेपाली भाषामा गरिएका यसप्रकारका अध्ययनमध्ये सर्वश्रेष्ठ प्रयास भन्न मिल्छ । लेखकको परिश्रम र विशिष्ट विश्लेषणात्मक क्षमता यस ...

पुस २०, २०७८

साहित्यकार तथा व्यवसायी वसन्त चौधरीको ‘अनेक पल और मैं' काव्यसंग्रह र ‘तिमी विनाको म’ कवितासंग्रह सार्वजनिक भएको छ । मंगलवार काठमाडौंको कमलादीमा आयोजित एक कार्यक्रमबीच चौधरीका २ काव्य...

पुस २०, २०७८

उद्यमी तथा साहित्यकार वसन्त चौधरीको दुईवटा कविता संग्रह सार्वजनिक गरिएको छ ।  ‘तिमीविनाको म’ र हिन्दी भाषामा लेखिएको काव्यकृति ‘अनेक पल और मै’ मंगलवार काठमाडौंमा श्री लूनकरण...

पुस १७, २०७८

नेपाल सरकारका पूर्व सचिव एवम् वरिष्ठ साहित्यकार गोपी मैनालीको निबन्ध संग्रह 'घाउ आफैंलाई दुख्छ' विमोचन गरिएको छ ।  शनिवार सुरभि साहित्य प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी निबन्ध संग्...

पुस ४, २०७८

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले आजको साहित्यिक लेखनीले अध्यात्मवादका राम्रा कुरालाई ग्रहण गर्दै समाज बदल्ने वैज्ञानिक विश्व दृष्टिकोणलाई आत्मसात् गर्नुपर्ने बताएका छन् । साहित्य सन्...

पुस ३, २०७८

विशिष्ट आख्यानकार रमेश विकलको १४ औं स्मृति सभाका अवसरमा शनिवार राजधानीमा स्रष्टाहरूलाई  पुरस्कृत गरिएको छ ।  रमेश विकल साहित्य प्रतिष्ठानले गरेको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ पत्रकार भैरव रिसालले...

मंसिर २९, २०७८

भारतको बहुचर्चित कलिङ लिटररी फेस्टिबलमा साहित्यकार वसन्त चौधरीको कृतिले ‘पोएट्री बुक अफ दी इयर’को अवार्ड पाएको छ ।  वर्ष २०२०–२१ का लागि ‘केएलएफ पोएट्री बुक अफ दी इयर’...

मंसिर १९, २०७८

रन्जु पाण्डे भारतवर्ष अन्तर्गतको एक आध्यात्मिक भूमि नेपालको पश्चिम गुल्मी  पुर्ख्यौली मुलथलो भएका प्रसिद्ध विद्वान् पिता कृष्णप्रसाद ज्ञवालीका सुपुत्र सलील ज्ञवाली विश्वसाहित्यमा एक उदाउँदो नक्षत्र हुन् । स्वामी...

मंसिर १७, २०७८

खेमराज गैराघरे   कानून आफै जलेर खरानी भाे आज । सदाचार, नैतिकता कहानी भाे आज ।।   कालाे काेट च्यातिएर धुजा धुजा भए पछि। न्याय जाेख्ने तराजु नै बेइमानी भाे आज ।।   सा...

कात्तिक २८, २०७८

वरिष्ठ साहित्यकार एवं चर्चित कवि प्राज्ञ विजय बजिमयको आज निधन भएको छ । शारीरिकरूपमा जन्मजात अपाङ्ग भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिनुभएका बजिमय २०१४ साल च...

कात्तिक २१, २०७८

चित्र खाती ‘अशोक’ मनमाया!! मेरी मनमा बस्ने मनमाया हुन त  तिमी मेरा लागि  कहिल्यै पनि सजिलि भईनौं कहिले १३ ...