×

जेठ २७, २०८०

अनु विज्ञाति ‘जसलाई हेर्ने कोही हुँदैनन्, उसलाई भगवान्ले हेर्छन्’ भन्ने आहान मैले सानैदेखि सुन्दै आएकी थिएँ तर भगवान्ले कसरी हेर्छन्, त्यो बारेमा मलाई थाहा थिएन । जब कोरोना महामारीले विश्...

जेठ २७, २०८०

त्यतिबेला गोपाल सर्लाही हरिवनको एक सरकारी कार्यालयमा जागिरे थियो । एक दिन उसलाई काम विशेषले काठमाडौं जानुपर्ने काम पर्‍यो । साथमा थियो थापा थरी सहकर्मी साथी हरिवनकै । साँझ ५ बजेतिर हरिवनबाट छुटेको...

जेठ २७, २०८०

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रवारदेखि शुरू भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम भएका छन् । प्रतियोगितामा संखुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई...

जेठ २२, २०८०

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिको संयोजकमा तारा अधिकारी चयन भएकी छन् । अनेसासको केन्द्रीय सदस्य समेत रहेकी अधिकारी नेतृत्वको संयोजन समितिले नेपाली भाषा, साहित्य, कला र सामाजिक क्षे...

जेठ १५, २०८०

वरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल : समालोचनात्मक अन्वेषण’ र वरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महारथी भैरव अर्याल’ कृतिहरू विमोचन गरिएको छ ।  १६ औँ गणतन्त्र द...

जेठ १४, २०८०

सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उनका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय ...

जेठ १३, २०८०

काठमाडौंमा कामको चापले मानसिक शान्तिमा असर पर्न थालेपछि मैले बाहिर कतै घुम्न जाने निर्णय लिएको थिएँ । अहिले मुस्ताङ (मुक्तिनाथ) जाने सीजन चलिरहेकाले जस्ता किसिमका पनि ‘टुर प्याकेज’ हरू पाइने...

जेठ १३, २०८०

बिहानको खाना खाएपछि १ घण्टा सुत्ने बानी परेको छ हिजोआज । वृद्धावस्थाले निमन्त्रणा दिएकाले हो कि अवकाश प्राप्त जीवन भएर हो ? आफ्नो बानी बिगारेको छु आफैंले । १ दिन यस्तै बेला घण्टी बज्यो मोबाइल म्यासेन्जरमा । ह...

जेठ ६, २०८०

गत वैशाख ३० गते आम्रपाली ब्याङ्क्वेट भाटभटेनी जाने अवसर जुरेको थियो नइ प्रकाशनको निमन्त्रणामा । कार्यक्रम थियो ‘नइ प्रकाशन कृति र आकृति’ नामक पुस्तक सार्वजनिक तथा त्यसमा आवद्ध लेखकलाई ‘नइ कीर्ति...

बैशाख ३१, २०८०

उपन्यासकार अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास सार्वजनिक गरिएको छ । शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले आयोजना गरेको कार्यक्रममा प्राडा विन्जु शर्माले उपन्यासको विमोचन गरेकी हुन् । चे...

बैशाख ३०, २०८०

कवि देवकी अभिलाषीको कविता संग्रह ‘आदिवासी भोक’ लोकार्पण भएको छ ।  शुक्रवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रज्ञा प्रतिष्ठानका कूलपति भूपाल राईसहित कवि उषा शेरचन, समालोचक कुमारी लामा, प...

बैशाख २७, २०८०

पत्रकार तथा साहित्यकार कमल रिजालको १४औं कृति सार्वजनिक भएको छ । धर्मदर्शन (प्रयोगात्मक) नामक कृति साझा प्रकाशनले प्रकाशित गरेको हो ।  स्वास्थ्य दर्शन, स्वभाव दर्शन र स्वधर्म दर्शन तीनखण्डमा विभाजित  पुस्त...

बैशाख २४, २०८०

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न भएको राष्ट्रिय प्रतियोगितात्मक गजल महोत्सवमा दैलेखका दीपिन सिजापति प्रथम भएका छन् । प्रतियोगितामा लमजुङकी मुना बोहरा द्वितीय र लमजुङकै प्रज्ज्वल अधिकारी तृतीय भए...

बैशाख २३, २०८०

सत्यम् शिवम् सुन्दरम्‌काे नेपाली अनुवाद प्रकाशमा आएको छ । हालै एक समारोहबीच सार्वजनिक भएको प्रस्तुत पुस्तक ४ खण्डमा विभाजित छ ।  एन कस्तुरीद्वारा अंग्रेजीमा लेखिएको पुस्तकलाई पूर्व सचिव तथा वरिष्ठ...

बैशाख १७, २०८०

कुशल हास्य–व्यङ्ग्यशिल्पी भैरव अर्यालको जीवनीमा आधारित ‘भग्न भैरव’ उपन्यास लोकार्पण गरिएको छ । लेखक प्रोल्लास सिन्धुलीयद्वारा लिखित भग्न भैरव काठमाडौंस्थित बत्तिसपुतलिको शिल्पी थिएटरमा लोकार्पण गरि...

बैशाख १६, २०८०

 कवि राजु स्याङ्तानको पहिलो कविता संग्रह ‘ओ पेङ्दोर्जे’ शनिबार सार्वजनिक भएको छ । आफूसँग कुनै समय सशस्त्र द्वन्द्वका बेला साथै लडेकी सहयोद्धा प्रविणा गोलेलाई पुस्तक हस्तान्तरण गरेर राजुले यो पुस्त...

बैशाख १६, २०८०

नेपाली लेखक संघले वरिष्ठ साहित्यकार वैरागी काइँलालाई पुरस्कृत गरेको छ । प्रथम लेखक दिवसका अवसरमा शनिवार आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काइँलालाई पुरस्कृत गरेका हुन् । ...

बैशाख १६, २०८०

सानामा गोपालको स्वभाव अलि बेढङ्गी थियो । अल्छी त्यत्तिकै, उट्पट्याङ त्यत्तिकै ।  भनिएको नगर्ने, विपरीत खोजीखोजी गर्ने । साँवा अक्षरसम्म चिनाउन पनि कम गाह्रो परेन उसका दाजुलाई । दाजु अक्षर लेखाउन धुलोट लिए...