×

फागुन ११, २०७९

झरना साहित्यिक परिवार मकवानपुरको ३० औँ वार्षिकोत्सव एवम् २८७ औँ साहित्य शृङ्खलाको अवसरमा आयोजित दुई दिने बकैया कला–साहित्य महोत्सव सम्पन्न भएको छ । जनक माध्यमिक विद्यालय भीरकोटमा विविध साहित्यिक गतिविधिसा...

फागुन ७, २०७९

नेपाल सरकारका पूर्वसचिव, समालोचक तथा निबन्धकार गोपी मैनालीको ‘अभिव्यञ्जना यात्राप्रति’ कृतिको लोकार्पण गरिएको छ । आइतबार राजधानीमा एक समारोहबीच कुटनीतिज्ञ एवं भाषाविद् जयराज आचार्यले समालोचनात्...

फागुन ३, २०७९

प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको काठमाडौंको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरूको कलात्मक समायोजन र फूलहरूको सजावटले अझ प्रेमिल बने...

फागुन २, २०७९

प्रेमको प्रतिक गुलाबको फूलको ब्याच लगाएका दर्शक । अधिकांश प्रेमिल रंगको पोशाकमा सजिएका छन् । खचाखच भरिएको राजधानीको मण्डला थिएटरभित्रको शितल वातावरण, रंगहरुको कलात्मक समायोजन र फूलहरुको सजावटले अझ प्रेमिल बन...

फागुन २, २०७९

२८ औँ जनयुद्ध दिवसको अवसर पारेर सुसेला काव्यशालाको दोस्रो शृंखला सम्पन्न भएको छ । सोमबार सुसेला सांगीतिक समूह र पुष्पलाल ज्ञानशालाको आयोजनामा काठमाडौँको बागबजारमा सम्पन्न सुसेला काव्यशालामा सांगीतिक कार्यक्...

माघ २५, २०७९

यो वर्षको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)को दिन प्रेमिल कवि तथा गीतकारको छवि बनाएका बसन्त चौधरीको एकल कविता वाचन कार्यक्रम आयोजना हुने भएको छ । यो वर्षको भ्यालेन्टाइन डे(प्रणय दिवस)को अवसर पारी फ...

माघ २१, २०७९

महाभूकम्पले जति नेपालीहरूको मन हल्लाएको थियो, सायद त्योभन्दा बढी नेताहरूको मन र  मुटु हल्लिएको हुनुपर्छ । अन्यथा पुनर्गठित संविधान सभाले पनि संविधान निर्माण गर्न नसक्ने निश्चित भइसकेको थियो । पहिलो संव...

माघ १५, २०७९

राष्ट्रिय जनसांस्कृतिक सङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’ को ७५ औँ शृङ्खलामा कवि प्रशान्त खरेलका एक दर्जन कविता गुञ्जिएका छन् ।  ...

माघ ३, २०७९

उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा प्रथम भएका छन् । १४ औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरका स्रष्टाहरुलाई भाग ...

पुस ३०, २०७९

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तक सार्वजनिक गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी) का न...

पुस ३०, २०७९

कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले विस २०७८ को तीन पुरस्कार सम्मानको घोषणा गरेको छ । प्रतिष्ठानले कवि तथा गीतकार दिनेश अधिकारीलाई तीसको दशकदेखि नेपाली साहित्यमा कविता र गीत विधामा पु¥याएको योगदान...

पुस २६, २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशन गरेको छ । साहित्यकार तथा समालोचक प्रेमनारायण भुसालले तयार पारेको अनुसन्धानलाई प्रतिष्ठानले किताबका रूपमा प्रकाशन गरे...

पुस २४, २०७९

म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ ।  शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुर...

पुस २३, २०७९

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए । ...

पुस २०, २०७९

बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्‍यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...

पुस १६, २०७९

सुगौली सन्धिमा गुमेका पश्चिम नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभागलाई विक्रम संवत् १९१७ मा प्रधानमन्त्री श्री३ जंगबहादुर राणाले फिर्ता ल्याए । फिर्ता आएपछि नयाँ भूमिलाई ‘नयाँ मुलुक&...

पुस १६, २०७९

पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।  पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने ...

पुस १२, २०७९

नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ ।  कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस...