×

पुस २६, २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानले समकालीन नेपाली कथामा मनोविज्ञान शीर्षकको अनुसन्धानात्मक कृति प्रकाशन गरेको छ । साहित्यकार तथा समालोचक प्रेमनारायण भुसालले तयार पारेको अनुसन्धानलाई प्रतिष्ठानले किताबका रूपमा प्रकाशन गरे...

पुस २४, २०७९

म्याग्दीका साहित्यकार कृष्ण बानियाँको संस्करण कृति ‘विसङ्गत अभिरुचि’ सार्वजनिक गरिएको छ ।  शिखा बुक्सद्वारा प्रकाशित सो कृतिको शनिबार बेनी बजारमा आयोजित समारोहमा साहित्यकार एवं रत्न श्रेष्ठ पुर...

पुस २३, २०७९

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सञ्चारमन्त्री भएर आएपछि संस्थानको व्यवस्थापन फेरियो । लमजुङतिरका ल्याङल्याङे कांग्रेसी सज्जनलाई विस्थापित गरी माओवादी निकटका क्रान्तिकारी सज्जन कार्यकारी प्रमुख भएर आए । ...

पुस २०, २०७९

बिहान आरीबाट खन्याएसरी मुसलधारे झरी पर्‍यो । बिहानको पानीले कुहिरो पूरै पन्छाएको छ । यतिखेर आकाश निख्खर निलो छ, आकाशमा सियो भएको भए पनि देखिएला जस्तो । बुकीको यो अग्लो फाँट, चिसो सिरेटो । फाँटैभरी छप...

पुस १६, २०७९

सुगौली सन्धिमा गुमेका पश्चिम नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभागलाई विक्रम संवत् १९१७ मा प्रधानमन्त्री श्री३ जंगबहादुर राणाले फिर्ता ल्याए । फिर्ता आएपछि नयाँ भूमिलाई ‘नयाँ मुलुक&...

पुस १६, २०७९

पतञ्जलि योग सूत्रको नेपाली अनुवादको पुस्तक प्रकाशनमा आएको छ । कमलप्रसाद ढुंगानाद्वारा अनुवादित पुस्तकलाई रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।  पुस्तकमा योग सूत्रको शाब्दिक अनुवाद र त्यसको व्याख्या गर्ने ...

पुस १२, २०७९

नेपालकै पहिलो कवितामा आधारित रियालिटी सो ‘द पोइट आइडल’ पुस १४ देखि प्रसारण हुने भएको छ ।  कवि क्षेत्रप्रताप अधिकारीका सुपुत्र अमनप्रताप अधिकारीद्वारा निर्माण निर्देशन गरिएको सोको प्रसारण पुस...

पुस ११, २०७९

पोखरामा जारी १० औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको छ । बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र ला...

पुस १०, २०७९

अविरल जनसाहित्य यात्राको ७४ औं शृङ्खला सम्पन्न भएको छ । हेटौंडामा रहेर साहित्यमा कलम चलाइरहेका कवि मसान उपासकको एक दर्जन बढी साहित्यिक रचना वाचनसाथ सो शृङ्खला सम्पन्न भएको हो । शनिबार राष्ट्रिय जनसांस्कृतिक म...

पुस ९, २०७९

समय बित्दै गयो । गोपालको जागिरे जीवन पनि चली नै रह्यो । त्यत्तिकैमा १ दिन मध्यरातमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्रीलाई असक्षम घोषित गरी सत्ता हातमा लिए । भोलिपल्ट त्यसैबारे सम्पादकीय लेख्नुपर्ने भयो । सर...

पुस ६, २०७९

पर्यटकीय सहर पोखरामा आजदेखि दसौँ संस्करणको ‘नेपाल लिटरेचर फेस्टिभल’ सुरु हुँदैछ । फेवा किनारको बाराहीघाटमा छ दिनसम्म चल्ने फेस्टिभलको तयारी पूरा भएको आयोजक बुकवर्म फाउण्डेशनले जनाएको छ । प्रच...

पुस ३, २०७९

‘समृद्धिको लागी सिभिल बैंक’ भन्ने नाराका साथ अगाडि बढेको सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियानको थालनी गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किश...

पुस ३, २०७९

चर्चित आख्यानकार डा. ध्रुवचन्द्र गौतमलाई उनको ८०औँ जन्मोत्सवको अवसरमा ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मान गरिएको छ । आइतवार काठमाडौंकोे कमलादीमा एक समारोह आयोजना गरी ‘श्री लुनकरणदास&ndas...

पुस २, २०७९

पत्रकार तथा साहित्यकार कमल रिजालको ‘पूर्वीय दर्शन विमर्श’ शीर्षकको निबन्ध संग्रह प्रकाशित भएको छ । लामो समयदेखि अध्यात्मदर्शनको क्षेत्रमा कलम चलाउँदै आएका रिजालको यो तेह्रौं कृति हो । गोरखापत्र दैनि...

पुस १, २०७९

नेपाल प्रज्ञा प्रतिष्ठानले ३८औँ प्राज्ञसभाको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजना गरेको पुस्तक प्रदर्शनीमा करिब रु सात लाखका पुस्तक बिक्री भएका छन् । गत मङ्सिर १५ गतेदेखि प्रतिष्ठानले पठन संस्कृत...

मंसिर २३, २०७९

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार यस वर्ष प्राप्त गर्नेको नाम सार्वजनिक भएको छ ।  भैरव पुरस्कार गुठी जोरपाटीले आज (शुक्रवार) सार्वजनिक गरेको विवरणानुसार २०७९ सालक...

मंसिर २२, २०७९

गोविन्द गिरी प्रेरणाद्वारा लिखित जीवनीमूलक कृति ‘सुश्री पारिजात’ लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठान, डबलीमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त पुस्तक लोकार्पण गरियो। प्राध्यापक भुवन ढु...

मंसिर २१, २०७९

दियेश रत्न शाक्य हर्क आफ्नो गलामा चुम्मा लगाएका तोते बोली भर्खरै फिरेका छोरीको ओठको गोलपोष्टभित्र चकलेट बल खेलाउन कतार लागेको धेरै भयो राम भरोस आफ्नो परिवारको छाकमा मीट बल पुर्याउन मुटुका टु...