×

पुस २८, २०८०

भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । शुक्रबार राति ललितपुरको गोदावरीमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् ।  ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २६, २०८०

शिव परियारको स्वरमा ‘धोकेबाज माया’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘नमस्ते प्लस’ युट्युब च्यानलमार्फत सार्वजनिक यो प्रेम विरहको गीत हो । प्रेममा धोका पाएको युवकले युवतीप्रति व्यक्त गरे...

पुस २५, २०८०

गायिका ज्योति मगर महोत्सवमा प्रस्तुति दिँदै गर्दा स्टेज भासिएर लडेको घटनाको भिडियो केही दिनयता सामाजिक सञ्जालमा भाइरल छ । यो घटनालाई लिएर धेरै खालका प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले ज्योतिलाई मजाक गरिरहेक...

पुस २५, २०८०

भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ । प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको हिजो कोलकाताको एक अस्पतालमा ५५ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  उनी ...

पुस २४, २०८०

गायक प्रमोद खरेलले ‘द भ्वाइस अफ नेपाल सिजन ५’ की प्रतिस्पर्धी रोजिना बस्नेतसँगको सहकार्यमा ‘तिम्रो साथ बिना’ बोलको गीत ल्याएका छन् ।  सोमवार सार्वजनिक यो गीतले मंगलवार बेलुकासँ...

पुस २२, २०८०

८ महिनाअघि सार्वजनिक ‘सकम्बरी’बोलको गीतबाट मोडलिङका उदाएकी हुन कुसुम शर्मा ।  प्रकाश सपूत र उनको अभिनय रहेको सो गीतको भिडियोले दर्शकको निकै माया पाएको थियो । पहिलो भिडियोबाटै बलियो स...

पुस १९, २०८०

गायक प्रकाश सपूतले गत सोमवार दिउँसो ‘मुटु कटक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक गरे ।  यो गीतको भिडियो मंगलवार बेलुकादेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । बिहीवार दिउँसोसम्म भिडियोले...

पुस १८, २०८०

गायक प्रकाश सपूतको पछिल्लो गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।  सोमबार दिउँसो रिलिज भएको गीत मंगलबार बेलुका युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको हो । गीतले बुधवार ...

पुस १७, २०८०

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताएका छन् ।  गायक यश कुमारले तयार गरेको गीत ‘तिमी छाैँ र त’ को आज श्रव्यदृ...

पुस १६, २०८०

गायक प्रकाश सपूतले नयाँ भिडियो गीत ‘मुटु कटक्कै’ सार्वजनिक गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमवार सार्वजनिक गीतमा उनीसँगै प्रताप दास र कुशल बेलबासेले स्वर दिएका छन् । सुदिप सागरको संग...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस १५, २०८०

गायिका समीक्षा अधिकारीको दैनिकी हिजोआज फेरिएको छ ।  उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी छिन् ।  सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही ...

पुस १४, २०८०

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले ८ अनौठा सिर्जना सार्वजनिक गरेका छन् । ​ कीर्तिमानी डा. उपाध्यायले शुक्रवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गरेका हुन् ।&...

पुस १३, २०८०

अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा होटल पौवाले भैरहवा शाखामा न्यु इयर इभ २०२४ गर्ने भएको छ ।  नेपाली स्वाद, नेपाली संस्कृति र रैथाने परिकारको ब्रान्डिङ गर्दै आएको पौवाले आफ्नो ग्राहकहरूलाई मनोरञ्जन...

पुस १०, २०८०

डा. रमिल अधिकारीले नयाँ गीत सार्वजनिक गरेका छन् ।  न्युजिल्यान्डमा रहेर विभिन्न क्षेत्रमा सक्रिय उनले आफ्नो शब्द, ज्ञानेन्द्र गिरीको संगीत, विशाल निरौलाको एरेन्जमा ‘हाम्रो जे भने नी तिमी’ बोलको...

पुस ७, २०८०

गीत सुन्नेमात्र होइन हेर्न पनि थालिएको धेरै वर्ष भइसक्यो । अहिले अधिकांश गीतका म्युजिक भिडियो बन्छन् । भिडियो अनिवार्यजस्तै भएसँगै गीत निर्माण पनि महँगो बन्दै गएको छ । अझ, पछिल्लो समय मोडलहरूको पारिश्रमिककै कारण...

पुस ७, २०८०

भनिन्छ नि, ‘भाग्यभन्दा धेरै र समयभन्दा पहिला कुनै चिज प्राप्त हुँदैन ।’ भाग्य मात्रैले पुग्छ त ? भाग्य छ भन्दैमा डोकोमा दूध अडिँदैन । भाग्यलाई कर्मसँग जोडेर निरन्तर मेहनत गर्दा एक दिन अवश्य सफलता ...