×

५० हजार घुससहित वडाध्यक्ष र वडा सचिव पक्राउ

जेठ १२, २०८०

जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई पचास हजार घुससह...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्था...

मंसिर ८, २०७९

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर-१ को प्रदेशसभा क्षेत्र (१) बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेमबहादुर पुलामी विजयी भएका छन् । बिहीबार बिहान सम्पन्न मतगणनाअनुसार पुलामी १९ हजार ७१९ मतसहित विजय बने...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

मंसिर ८, २०७९

धनुषा-२ मा नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले अग्रता लिएका छन् । ३१३ मतले अहिले उनी अघि छन् । उनले १० हजार ९८० मत ल्याएका छन् भने नेकपा एमालेका उमाशंकर अरगरियाले १० हजार ६६७ मत ल्याएका छन् ।  ...

मंसिर ७, २०७९

प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट एमालेका उम्मेदवार टोपबहादुर रायमाझी विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीबाट विजयी उनी नेकपा विभाजनपछि एमालेतिर लागेका थिए ।  उनै रायमाझीले बुधबार राति सम्...

मंसिर ७, २०७९

नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । पर्सा क्षेत्र नं-४ बाट उनी विजयी भएका हु्न् ।  रिजालले ३१ हजार १४२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमाले नेता जालिम मिय...

मंसिर ७, २०७९

चितवन क्षेत्र नम्बर १ मा  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले फराकिलो अग्रता बनाएका छन् । उनले १४ हजार २९९ मत प्राप्त गर्दा कांग्रेसका विश्व पौडेलले १० हजार ६२९ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थ...

मंसिर ७, २०७९

राप्रपाले बाँके २ बाट जीतको खाता खोलेको छ । राप्रपाका महामन्त्री धवलशमशेर राणाले विजय हासिल गरेका हुन् ।  उनले २९ हजार ५७७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका मोहम्मद ईश्तियाक राईले २३ हजार ...

मंसिर ६, २०७९

ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रेमलाल महर्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमै बोलाएर बधाई दिएका छन् ।  अध्यक्ष ओलीलाई भेट्न महर्जन मंगलबार विहान ओली निवास बालकोट प...

मंसिर ६, २०७९

ललितपुर क्षेत्र नम्बर-३ को मत गणनाको पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की अग्रस्थानमा छिन् । हालसम्म १५ हजार ४०० मत गणना भइसकेको छ ।  पछिल्लो मत गणनाको परिणामअनुसार डा. तोसिमा...

मंसिर ६, २०७९

सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले प्रतिस्पर्धीभन्दा दोब्बरभन्दा बढी मतान्तरका साथ अग्रता लिएका छन् ।  पछिल्लो अपडेटअनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्वालाले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेद...

मंसिर ६, २०७९

दार्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै छ । ब्यास गाउँपालिका वडा नम्बर १, २, ३, को मतगणना सम्पन्न हुँदा उनले तीन हजार ४४७ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले...

मंसिर ६, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ मा एमाले उपाध्यक्ष विष्णु पौडेलले मतान्तर घटाए छन् ।  पछिल्लो अपडेट अनुसार आठ हजार २४१ मत गणना हुँदा पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले दुई हजार ८४४ मतका साथ अग्रता लि...

मंसिर ६, २०७९

झापा क्षेत्र नम्बर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मतान्तर बढाउँदै लगेका छन् ।  जारी मतगणनामा लिङ्देनले चार हजार ९१९ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ...

मंसिर ६, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फको जारी मतगणनामा नेकपा माओवादी केन्द्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर २१ हजार ४१७ मत पाउँदा माओवादी केन्द्रले १९ हजार ३०४ मत पाएको छ । यस्त...

मंसिर ५, २०७९

काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता फराकिलो पारेका छन् ।  पौडेलको पक्षमा २ हजार ५९१ मत आएको छ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष रहेका ईश्वर पोखरेलले भने १ हजार ६ सय ९८ म...