×

बैशाख १, २०८१

सत्तारुढ दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजसंस्थाको मुद्दा बोकिरहेको दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पूर्वराजा ज्ञानेन्द्र शाहलाई घुमाउरो पारामा कटाक्ष गरेका छन् । शनिवार बूढानीलकण्ठ नगरपाल...

बैशाख १, २०८१

नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतवार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले संसद्को च...

बैशाख १, २०८१

नेकपा एमाले पर्वतको अध्यक्षमा गोविन्द पहाडी निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्द्धी पदमपाणि शर्मालाई १ सय २१ मतले पराजित गर्दै पहाडी विजयी बनेका हुन् । पहाडीले दुई सय ४८ मत प्राप्त गर्दा&nb...

बैशाख १, २०८१

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय ...

बैशाख १, २०८१

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ८० को दशकलाई कम्युनिस्ट आन्दोलनको एकता र पुनर्गठनको अवधि बनाउन आह्वान गरेका छन् । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै नेता खनालले ८० को दश...

बैशाख १, २०८१

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नागरिकको भावना, विश्वास र भरोसामा खरो उत्रिनुको विकल्प नभएको बताएका छन् । नयाँ वर्ष २०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एक पटक आफू र आफ्नो दलभन्दा देश ...

बैशाख १, २०८१

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष एवं पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले स्थायित्व र समृद्धिको यात्रा धरमराउँदो अवस्थामा रहेको टिप्पणी गरेका छन् । नयाँ वर्ष २०८१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै रेग्मीले संविधान नि...

चैत ३०, २०८०

सरकारले काठमाडौंको माइतीघर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रवार विज्ञप्ति जारी गर्दै माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई तोकिएको ...

चैत ३०, २०८०

सत्ताबाट अकस्मात बहिर्गमनमा परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बूढानीलकण्ठमा शान्त बसेजस्तो देखिए पनि दोस्रो तहका नेताहरू एमालेसँग मिल्नुपर्ने विषयमा रणनीतिक हिसाबले बोल्दै आएका छन् । सत्ताबाट व...

चैत ३०, २०८०

सरकारले डा. अन्जान शाक्यलाई राष्ट्रिय सभाको रिक्त सदस्यमा मनोनयन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले शाक्यलाई रिक्त राष्ट्रिय सभाको सदस्य पदमा मनोनीत गर्न...

चैत ३०, २०८०

सरकारले संघीय संसद्को हिउँदे अधिवेशन वैशाख २ गते रातिदेखि अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार दिउँसो बसेको बैठकले वैशाख २ गतेदेखि अधिवेश...

चैत ३०, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । शुक्रवार बसेको लुम्बिनी प्रदेश सभा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत माग्दा उनलाई ४८ प्रदेश सभा सदस्यले पक्षमा मतदान गरेका हुन् ।...

चैत ३०, २०८०

सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप ...

चैत ३०, २०८०

बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा वैशाख १५ गते हुने चुनावको रौनक बढेको छ । मत आफ्नो पक्षमा पार्नका लागि उम्मेदवारहरूबीच रस्साकस्सी भइरहेको छ । मतदानको दिन नजिकिँदै जाँदा उम्मेदवारहरू भोट माग्न उम्म...

चैत ३०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संसद् चल्न नदिएपछि चालू अधिवेशन अन्त्य गर्न लागेको बताएका छन् । मन्त्रिपरिषद्को बैठक अघि शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

चैत ३०, २०८०

नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूपश्चिम प्रदेश संसदीय दलका रहेका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेकी छिन् । पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै...

चैत ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेका छन् । मन्त्रिपरिषद्को बैठकअघि शुक्रवार प्रचण्ड र ओलीबीच संसद्‌को अधिवे...

चैत ३०, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रवार बसेको बैठकमा काठमाडौं केन्द्रित जनप्रदर्शनको समीक्षा भइरहेको छ ...