फागुन ३०, २०८०
नवनियुक्त तीन प्रदेशका प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । उनीहरूले बुधवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मधेशको प्रदेश...
नवनियुक्त तीन प्रदेशका प्रमुखले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका छन् । उनीहरूले बुधवार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मधेशको प्रदेश...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा तेस्रोपटक विश्वासको मत लिँदै गर्दा एकअर्काबीच गम्भीर अविश्वास प्रकट भएका छन् । प्रधानमन्त्रीका रूपमा १५७ सांसदको समर्थन पाए पनि प्रचण्ड आत्मविश्वासी भने देखिएन...
राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा प्रदेशका प्रमुखहरूलाई पदमुक्त गरेका छन् । गत सोमवार मन्त्रिपरिषद्ले गरेको निर्णयबमोजिम राष्ट्रपति पौडेलले बुधवार मधेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकीका पृथ्वीमान गुरुङ र स...
विश्वासको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो काँधमा अझै जिम्मेवारी थपिएको बताएका छन् । प्रतिनिधि सभामा तेस्रोपटक विश्वासको मत पाएपछि बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै प्रचण्ड...
नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘रियलाइज’ गरेका कारण नयाँ गठबन्धन सम्भव रहेको बताएका छन् । प्रधानमन्त्रीले राम्रो काम गरुन्जेल गठबन्धन चल्ने उनले टिप्पणी गरे...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तेस्रोपटक विश्वासको मत पाएपनि उनलाई समर्थन गर्ने सांसदको संख्या भने घटेको पाइएको छ । यसअघि प्रचण्डले २०७९ पुस २६ गते पहिलोपटक विश्वासको मत लिएका थिए । त्यो...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट तेस्रोपटक विश्वासको मत पाएका छन् । बुधवार प्रतिनिधि सभामा भएको मत विभाजनमा प्रचण्डले १५७ मत पाएका हुन् । विपक्षमा ११० मत पर्यो । बहुमतका लागि १३८ मत ...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसद्मा विश्वासको मत दिएपछि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कानेखुसी गरेका छन् । आफू बसिरहेको ठाउँबाट...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूले सबै किसिमको जोखिम उठाएर समीकरण बदलेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा तेस्रोपटक विश्वासको मत लिँदा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले जोखिम मो...
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादीविरुद्ध कांग्रेस-एमालेको गठबन्धन गर्न चुनौती दिएका छन् । विश्वासको मत लिने प्रतिनिधि सभाको बैठकमा उठेका सवालमाथि जवाफ दिँदै प्रचण्डले यस्तो चेता...
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दुई वटा पासपोर्ट राखेको र सहकारीको करोडौं ठगीको आरोप लागेको व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै आपत्ति जनाएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल...
जनमत पार्टीका अध्यक्ष एवं सांसद डा सीके राउतले सत्ता गठबन्धनको पटकपटकको प्रयासको बहसभन्दा एलिना चौहानको गीत उचित हुने बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिने छलफलमा भाग लिँदै राउतले गठबन्धन ठीक छ र छै...
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले रातारात सत्ताको समीकरण फेर्ने शैलीले राजनीतिक विकृति बढाएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले विश्वासको मत लिने छलफलमा भाग लिँदै पा...
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रका नाममा लुटतन्त्र मौलाएको भन्दै आफूहरूले यसलाई भत्काउने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने...
सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको विषयलाई नेपाली कांग्रेसले संसद्मा चर्काउने संकेत गरेको छ । बुधवार प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समय लिएर कांग्रेस सचेतक सुशीला थिङले स...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सत्ता राजनीतिको खेलमा च्याप्प समाएर प्रधानमन्त्री र मन्त्री बनाउँछन् भनेर भागेर हिँड्ने अवस्था आएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...
नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले विभिन्न आरोपमा अनुसन्धानमा तानिएका नेतालाई कसरी मन्त्री बनाउन सकिन्छ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने बैठक...
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएकाहरु एक भएभने के होला भनी संसदमा प्रश्न गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा प्रचण्डले मागेको विश्वासको मत माथिको छलफलका क्रममा...