×

फागुन ३०, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रका नाममा लुटतन्त्र मौलाएको भन्दै आफूहरूले यसलाई भत्काउने चेतावनी दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने...

फागुन ३०, २०८०

सहकारी ठगीमा जोडिएका रवि लामिछानेलाई गृहमन्त्री बनाइएको विषयलाई नेपाली कांग्रेसले संसद्मा चर्काउने संकेत गरेको छ ।  बुधवार प्रतिनिधि सभा बैठकको शुरूमै आकस्मिक समय लिएर कांग्रेस सचेतक सुशीला थिङले स...

फागुन ३०, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सत्ता राजनीतिको खेलमा च्याप्प समाएर प्रधानमन्त्री र मन्त्री बनाउँछन् भनेर भागेर हिँड्ने अवस्था आएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'...

फागुन ३०, २०८०

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले विभिन्न आरोपमा अनुसन्धानमा तानिएका नेतालाई कसरी मन्त्री बनाउन सकिन्छ भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने बैठक...

फागुन ३०, २०८०

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुष्पकमल दाहाल प्रचण्डबाट धोका खाएकाहरु एक भएभने के होला भनी संसदमा प्रश्न गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा प्रचण्डले मागेको विश्वासको मत माथिको छलफलका क्रममा...

फागुन ३०, २०८०

नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कांग्रेसलाई पहिलो दल बनायौं भन्ने माओवादीले आफू मुश्किलले तेस्रो डिभिजनमा पास भएको बिर्सन नहुने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्...

फागुन ३०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरण बनाउँदा सरकारको नेतृत्वबारे भागबन्डा नभएको बताएका छन् । बुधवार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न गरेको प्रस्ताव माथिको छ...

फागुन ३०, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले अस्थिरता ल्यायो भन्नेमा कुनै सत्यता नभएको बताएका छन् । प्रधानमन्त्रीले विश्वासको मत मागेपछि संसद्‌मा बोल्दै ओलीले अघिल्लो वर्ष दु...

फागुन ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनहितमा युगान्तकारी काम गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार संसद्मा विश्वासको मत लिने क्रममा सम्बोधन गर्दै उनले आउँदा दिनमा सरकारका काम र परिणामबाटै प्रमाणित गर्ने बताए ।&nbs...

फागुन ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय समस्याहरूको समाधानका लागि सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् । ​विश्वासको मत लिनुअघि प्रतिनिधि सभालाई आज सम्बोधन गर्दै राष्ट्रका सम्भावना हासिल गर्न ...

फागुन ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसले प्रचण्डबाट धोका पायौं भनेर भन्न नमिल्ने बताएका छन् । तेस्रोपटक प्रतिनिधि सभामा विश्वासको मत लिँदै गर्दा प्रचण्डले मलाई धोका भयो भनेर एमाले अ...

फागुन ३०, २०८०

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसले आफूलाई धोकेबाज भन्न नमिल्ने बताएका छन् । कांग्रेसले धोका दिएकै कारण आफूलाई नेकपा एमालेका अध्यक्ष केपी ओ...

फागुन ३०, २०८०

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसभित्रका विचार समूहको द्वन्द्वले आफूलाई आजित बनाएपछि समीकरण बदल्नुपरेको बताएका छन् । अहिले आफ्ना कारण कांग्रेसमा युद्ध ...

फागुन ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको १५ महिनाको समयमा तीनपटक विश्वासको मत लिनुपर्ने अवस्थालाई इंगित गर्दै आफूलाई उथलपुथल भनेको प्रस्टीकरण दिएका छन् । बुधवार प्रतिनिधि सभामा प्रधा...

फागुन ३०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वासको मत लिने कार्यसूची रहेको प्रतिनिधिसभा बैठक बसिरहेको छ । सत्ता समीकरण बदलिएपछि प्रधानमन्त्री प्रचण्डले बुधवार तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् । य...

फागुन ३०, २०८०

सहकारी ठगीमा जोडिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएकोमा नेपाली कांग्रेसले संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग जवाफ माग गरेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिन...

फागुन ३०, २०८०

नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह पद जोगाउने अन्तिम कसरतमा छन् । सरकार जोगाउन उनले कुनै कसर बाँकी राखेका छैनन् । का...

फागुन ३०, २०८०

नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठबीचको विवाद बढ्दै जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको हो ।&n...