×

चैत २२, २०८०

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्र...

चैत २२, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा शुरू भएको सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने ...

चैत २२, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।  केन्द्रमा नयाँ गठबन्धन बनेस...

चैत २२, २०८०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन् । उनले  विश्वासको मत लिने तयारी गरिरहँदा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का तर्फबाट पक्ष र विपक्षमा मत दिन र...

चैत २२, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । त्यसका लागि प्रदेशसभाको चौथो अधिवेशन ४ बजे बस्ने गरी आह्वान भइसकेको छ ।  आजको बैठकमा  प्रदेश प्रम...

चैत २२, २०८०

उपनिर्वाचनको उम्मेदवार तय गर्न नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ ।  पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जान...

चैत २१, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासङ्घको  लुम्बिनी प्रदेश समिति गठन भएको छ । दाङ्को देउखुरीमा बुधवार आयोजित अगुवा किसान भेलाबाट सन्तोष पाण्डेको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरि...

चैत २१, २०८०

कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि सात दिनको समय दिएर आह्वान गरेका छन् । मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि बुधवार सा...

चैत २१, २०८०

नेपाली कांग्रेसले दोस्रो दिन बुधवार पनि इलाम र बझाङका लागि उम्मेदवार टुंग्याउन सकेन । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशसभातर्फ बझ...

चैत २१, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम– २ मा प्रतिनिधिसभा उम्मेदवारका लागि डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा–१ का लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन् ।  आफ्नै निवास बूढानी...

चैत २१, २०८०

इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई सघाउने भएको छ । माओवादीले धीरेन्द्र शर्मालाई उम्मेदवारमा उठाउने निर्णय गरे पनि एमालेलाई सघाउने आन्त...

चैत २१, २०८०

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाको बैठकमा राजीनामा दिएको वक्तव्यमा गठबन्धनको नाममा सत्ताको खेल हुँदा अस्थिरता आएको उल्लेख गरेका छन् ।  नेकपा (एमाले)का निम्ति मुख्यमन्त्री छोड्नुपरेपछि ...

चैत २१, २०८०

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएका छन् । बुधवार कर्णाली प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै शर्माले राजीनामा घोषणा गरेका हुन् ।  मुख्यमन्त्रीमा रहिरहन उपयुक्त अवस्था नभएको भन्दै उन...

चैत २१, २०८०

लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशन चैत २२ गते बिहीवार दिनको ४ बजे बस्ने गरी आह्वान गरेका...

चैत २१, २०८०

इलाम– २ को प्रतिनिधिसभा र बझाङ प्रदेशसभा– १ लागि उम्मेदवार तय गर्न नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार अपरान्ह बैठक बसिरहेको हो ...

चैत २१, २०८०

सत्ता जोगाउने दौडधुपमा रहेका सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहको अन्तिम अस्त्र पनि असफल देखिएको छ । अल्पमतमा परेको एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार शाहले बिहीव...

चैत २१, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्ती शोषणको चक्र अन्त्य गर्न सरकारले ऐतिहासिक पहलकदमी लिएको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेद...

चैत २१, २०८०

राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते हुने भएको छ ।  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बुधवारको बैठकमा निर्वाचनको मिति घोषणा गरेका हुन् । चैत १५ गते उपाध्यक्ष उर्मिला अर्यालल...