×

चैत १९, २०८०

आलोपालोमा मुख्यमन्त्री पाउने सहमतिपछि नेकपा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रको संसदीय दलका नेतासमेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।​ जम्कट्टेलले सोमव...

चैत १९, २०८०

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीहरूलाई निःशुल्क भिसा उपलब्ध गराउन चीन सकारात्मक रहेको बताएका छन् । एक साता लामो चीन भ्रमण पूरा गरी सोमबार काठमाडौं फर्किएका मन्त्री श्रेष्ठले चीन भ्रमण गर्न चा...

चैत १९, २०८०

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समितिको माग दोहोर्‍याएको छ ।  सहकारी ठगीको छानबिन नसकिँदासम्म गृहमन्त्रीले नैतिकताका आधारमा...

चैत १९, २०८०

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई सम्बोधन गर्द...

चैत १८, २०८०

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी वर्ष वैशाखमा हुने उपनिर्वाचनमा सुदूरपश्चिम प्रदेशसभाका लागि बझाङ ‘क’ मा जनक बुढालाई उम्मेदवार बनाउने भएको छ । माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम...

चैत १८, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासंघ सुदूरपश्चिम प्रदेश समिति गठन भएको छ ।  कैलालीको धनगढीमा आइतबार आयोजित भेलाले काजिराम महतोको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको हो । ...

चैत १८, २०८०

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा अहिले धर्म परिवर्तनको डढेलो लागेको बताएका छन् । उनले पहाडका सिङ्गो गाउँ गाउँमा धर्म परिवर्तन भएको बताए । राप्रपा नेपाल, रुपन्देहीले आइतबार भैरहवामा आयोजना गरेको ज...

चैत १८, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्नका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिलाई गम्भीरतापूर्वक अनुगमन गरी...

चैत १८, २०८०

नेकपा एमालेसहितका दल भित्रिएर नयाँ सत्ता समीकरण बनेको एक महिना नपुग्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका जिम्मेवार नेताले सरकार फेरिने उद्घोष गर्न थालेका छन् । प्रधानमन्त्री प्रचण्डले फेरि उथलपुथल गर्छु भनि...

चैत १८, २०८०

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरणसँगै अर्थतन्त्रमा उत्साह देखिएको बताएका छन् । मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहर...

चैत १८, २०८०

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलवार विश्वासको मत लिने तयारी गरेका छन् । नेपाली कांग्रेस सरकारबाट बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शर्मा विश्वासको मत लिने तयारीमा जुटेका हुन् । ...

चैत १८, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । सिंहदरबारमा आइतवार भएको भेटवार्तामा मन्त्री लामिछानेले हरेक शुक्रवार सञ्चालन भ...

चैत १८, २०८०

इलाम २ र बझाङको प्रदेश सभा 'क'मा वैशाख १५ गते हुने उपनिर्वाचनको लागि उम्मेदवार सिफारिसलाई अनुमोदन गर्न कांग्रेसले आगामी मंगलरवार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।  कांग्रे...

चैत १८, २०८०

महंगा घडी राखेको आरोपमा पेरूकी राष्ट्रपति डिना बोल्वार्टेको घरमा छापा हानिको उदाहरण सुनाउँदै नेमकिपा सांसद प्रेम सुवालले नेपालमा पनि प्रधानमन्त्री र मन्त्रीको घरमा छापा हान्नुपर्ने बताएका छन् । आइतवार प्रतिनि...

चैत १८, २०८०

नेपाली कांग्रेस बागमती प्रदेशले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आइतवार काठमाडौंमा बसेक...

चैत १८, २०८०

सहकारीको रकम हिनामिना गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रणनीति बदलेको छ । कांग्रेसले आइतवारको बैठकमा संसदीय छानबिन ...

चैत १८, २०८०

सहकारीको पैसा हिनामिना गरेको आरोप लागेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरूले कटाक्ष गरेका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद ...

चैत १८, २०८०

सर्वोच्च अदालतले आफ्नै नजिर बिर्सेर समान प्रकृतिको मुद्दामा फरक आदेश गरेको भन्दै न्यायाधीशको आचरणबारे छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग उठेको छ । आइतवार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा स्वतन्त्र ...