×

फागुन २३, २०८०

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङ बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले झुटो अफवाह फैलाएको आरोप लगाएका छन् । बुधवार सामाजिक सञ्जा...

फागुन २३, २०८०

नेकपा एकीकृत समाजवादी पनि वर्तमान सरकारमा सहभागी हुने भएको छ । संघीय मामिला र शहरी विकास मन्त्रालय लिएर उक्त पार्टी सरकारमा सहभागी हुने पक्का भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्य प्रशासनमा ...

फागुन २३, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ सत्ता समीकरणको प्रयासस्वरुप तराई–मधेशकेन्द्रित दलसँगकाे छलफलमा जुटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सहकार्य तोड्दै नयाँ गठबन्धन गरेपछ...

फागुन २३, २०८०

नवनियुक्त मन्त्रीहरूले बुधवार साँझ शपथ ग्रहण गर्ने भएका छन् । शपथ कार्यक्रम साँझ पौने ६ बजेलाई राखिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले लोकान्तरलाई जानकारी दिए ।  नवनियुक्त मन्त्रीहरूलाई शपथ...

फागुन २३, २०८०

सत्ता साझेदार प्रमुख तीन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाउने मन्त्रालयको टुंगो लागेको छ । गृह, अर्थ, भौतिक पूर्वाधार र सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालयको टुंगो लागेक...

फागुन २३, २०८०

नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताबारे निर्णय लिनुअघि प्रधानमन्त्रीसँग पुन: एकपटक छलफल गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफलका लागि अध्यक्ष माधवकुमार नेपाल, उपाध्य...

फागुन २३, २०८०

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दोहोरिने भएका छन् । उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मा लिएर श्रेष्ठले बुधवार मन्त्रीको शपथ लिन लाग...

फागुन २३, २०८०

प्रमुख सत्तारुढ नेकपा माओवादी केन्द्रबाट अधिकांश मन्त्री दोहोरिने भएका छन् । यसअघि सरकारमा सहभागी भएकामध्ये ४ मन्त्री दोहोरिँदा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको मन्त्रालय हेरफेर भएको छ । श्रेष्ठ अब उपप्रधान...

फागुन २३, २०८०

सत्ता गठबन्धनमा हेरफेरपछि मन्त्रिमण्डल विस्तार जारी रहेकाले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल कम देखिएको छ । राजनीतिक भेटघाट र वार्ता प्रधानमन्त्री निवास बालुवाटार, विभिन्न पार्टीका ...

फागुन २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद् पुनर्गठन गरेको २ दिनपछि नयाँ सत्ता साझेदार दलहरूबीच मुख्य मन्त्रालयको बाँडफाँड टुंगिएको छ । नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), रास्वपास...

फागुन २३, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीका रूपमा सरकारमा पार्टीको नेतृत्व गर्ने भएका छन् । रास्वपाले पार्टी सभापति लामिछानेसहित ४ मन्त्रीको टुंगो लगाएको हो । लामिछान...

फागुन २३, २०८०

पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको वर्तमान सरकारमा एमालेबाट रघुवीर महासेठले नेतृत्व गर्ने भएका छन् । महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्नेछन् । अन्य कुनै शीर्ष नेताले सरकारमा पार्टीको नेतृ...

फागुन २३, २०८०

कोशी प्रदेश सरकारले झापा र मोरङमा हालै भएको आगलागीबाट घाइते भएकाहरूको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले झापा र मोरङमा ...

फागुन २३, २०८०

नयाँ सत्ता गठबन्धनमा गत वर्षको माघ ३ गते गरिएको भागबन्डालाई आधार बनाएर 'पावर सेयरिङ' गर्ने गृहकार्य शुरू भएको छ ।  गत वर्षको पुस १० गते पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि माघ ३ गते मन्त्र...

फागुन २३, २०८०

नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले माओवादीले गतिशील भएरै गठबन्धन परिवर्तन गरेको र यसलाई अस्थिरता देख्नु भ्रम रहेको बताएकी छन् । बुधवार राष्ट्रिय समाचार समितिलाई एक अन्तर्वार्ता दिँदै उनले माओवादी स...

फागुन २३, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधवार बसेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको बैठकले सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको...

फागुन २३, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री चौधरीले माओवादीका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बुधबार बिहान बर्खास्त गर...

फागुन २३, २०८०

जनता समाजवादी पार्टी (जसपा)ले नयाँ सत्ता गठबन्धनसँग पोर्टफोलियोको आधारमा मन्त्रालय बाँडफाँट र मधेश सरकारको नेतृत्व ग्यारेन्टी हुनुपर्नेमा जोड दिएको छ। बुधबार बिहान बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ...