×

रुपन्देहीको सेमलारमा शुरू भयो इन्डो-नेपाल ब्याडमिन्टन ट्रेनिङ

बैशाख ११, २०८१

​ब्याडमिन्टन-२१ एकेडेमीले शुरू गरेको इन्डो-नेपाल ब्याडमिन्टन ट्रेनिङ क्याम्प रुपन्देहीको सेमलार पुगेको छ । काठमाडौं, भक्तपुर, धादिङ हुँदै सेमलार पुगेको एकेडेमीले मंगलवारदेखि नै सेमलार ...

बैशाख ११, २०८१

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन रोयल नेपाल गल्फ क्लबमा शुरू भएको छ । ७२ होलको चार दिने प्रतियोगिता शुक्रवारसम्म चल्नेछ। उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्य...

बैशाख ११, २०८१

एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा एसी मिलानलाई २–१ ले पराजित गर्दै इन्टर यस सिजन (२०२३–२४) को च्याम्पियन...

बैशाख ११, २०८१

वेस्टइन्डिज क्रिकेट बोर्डले नेपालसँग पाँच टी–२० खेल खेल्ने आफ्नो ‘ए’ टोली घोषणा गरेको छ । २०१६ मा टी–२० विश्वकप जित्दाका दुई स्टार ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचरसहित बलियो टोली घोषणा...

बैशाख ११, २०८१

इन्डियन प्रिमियर लिग (आइपीएल) मा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटको सानदार जीत हात पारेको छ । सोमबार राति सम्पन्न खेलमा यशस्वी जैसवालको शानदार शतकसहित राज्स्थानले मुम्बईलाई हराएको हो । १ सय ८...

बैशाख १०, २०८१

भोजपुरमा जारीे सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनकुटाको राजारानी फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दे खोटाङको भगवती स्पोर्टस क्लब सेमिफाइनलमा प्रवेश गरेको...

बैशाख १०, २०८१

प्रथम उपत्यकाव्यापी अन्तर नगरपालिका खुला मेयर कप फुटबल प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरुआत हुने भएको छ ।  गोदावरी नगरपालिकाद्वारा गोदावरी–१० स्थित खेलमैदानमा आयोजना हुने सो प्रतियोगितामा ...

बैशाख १०, २०८१

 सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौँ प्रतियोगिता, सूर्य नेपाल काठमाडौँ ओपन भोलिदेखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुँदै छ। ७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ। उपाधिको लागि ...

बैशाख १०, २०८१

नेपाल हक्की संघको आयोजनामा छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम ...

बैशाख १०, २०८१

जननेता मदन भण्डारीको ३१औं स्मृति दिवसका अवसरमा बुटवलमा म्याराथन प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीले आउँदो जेठ ३ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागेको हो । सबैका लागि खेलकुद भन्ने नाराका...

बैशाख १०, २०८१

एल क्लासिकोमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा रियलले चिर प्रतिद्वन्द्वी बार्सिलोनालाई ३–२ गोल अन्तरले हराएको हो ।  खेलमा शुरूआती अग्रता भने बार्सिलोनाले लिएक...

बैशाख १०, २०८१

म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो डिभिजनको टोली कोभेन्ट्री सिटीलाई टाईब्रेकरमा हराउँदै युनाइटेड एफए कपको फाइनलप्रवेश गरेको हो । पेनाल्टी सुटआउटमा युनाइटेडले कोभेन्ट्री सिटीलाई ४-३ ...

बैशाख ९, २०८१

भोजपुर गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, काठमाडौँले भारतको जर्जियन फुटबल क्लब, कालिमपोङलाई शून्यका विरुद्ध चार गोलले पराजित गर्दे सेमीफाइनलमा प्रवेश गरेको छ ।  प्रतियोगिताको  उद्घाटन...

बैशाख ९, २०८१

भारतमा जारी इंडियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको फराकिलो जीत निकालेको छ ।   दिल्लीस्थित अरुण जेट्ली रंगशालामा शनिवार टस हारेर पहिला ब्याटिङको निम्त...

बैशाख ९, २०८१

उल्भ्सलाई २–० ले पराजित गर्दै आर्सनल फेरि इंग्लिस प्रिमियर लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति भएको खेलमा लियोनार्दो ट्रोसार्डले पहिलो हाफको अन्त्यतिर गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ...

बैशाख ८, २०८१

पेमा युवा क्लब विराटनगर ‘मिल्स गोल्डकप फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा पुगेको छ ।  विराटनगर जुट मिलको खेलमैदनमा आज भएको खेलमा फियर फुटबल क्लब धरान सुनसरीलाई २-० गोल अन्तरले हराउँदै ...

बैशाख ८, २०८१

एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । ओमानमा जारी प्रतियोगिताअन्तर्गत शनिवार सम्पन्न खेलमा नेपाल ४ विकेटले पराजित भएको हो ।  नेपालले दिएको १...

बैशाख ८, २०८१

भोजपुर– जिल्लामा आइतवारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फूटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आइतवारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूर...