Nic Asia
Arghakhachi cement
See result
Sarbottam Cement

छापामा

रामशरण महतले गठन गरेको आयोगका पदाधिकारीलाई पक्राउ पुर्जी

काठमाडौं, ५ असार - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछ्र्यौट आयोगका दुई पदाधिकारीलाई पक्राउ गर्न पुर्जी जारी गरेको छ । आजको नेपाल समाचारपत्र लेख्छ -अख्तियारले तत्कालिन अध्यक्ष लुम्बध्वज महत र उमेश ढकाललाई पक्राउ पुर्जी जारी गरेको हो । २०७१ सालमा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले उक्त आयोग गठन गरेका थिए ।ciaa

आयोगले २१ अर्ब कर मिनाहा दिएको बारे बुझ्न पटक पटक ताकेता गर्दा पनि उनीहरु उपस्थित नभएपछि प्रहरीलाई पत्र लेखेको आयोग स्रोतले जानकारी दिएको छ । सोमवार, आषाढ ५, २०७४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

Shivam
Nic Asia
Nepal Life insurence
ncell