Ruslan
Tata /sipradi
Nic Asia

छापामा

थाइल्याण्डबाट ज्ञानेन्द्रले भने - दरबार छाडे पनि जिम्मेवारी छाडेको छैन

काठमाडौं, २७ पुस- पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटी दरबारबाट बाहिरिए पनि जनताप्रतिको जिम्मेवारीबाट पछि नहटेको बताएका छन् । उनले राष्ट्रिय झन्डामुनि गोलबद्ध हुन आह्वान पनि गरेका छन् ।gyanendra-14_1
२९५औँ पृथ्वीजयन्तीका अवसरमा मंगलबार सन्देश दिँदै पूर्वराजा शाहले दलहरूको नाम उल्लेख नगरी सार्वभौमसत्ता कमजोर पारेको, भौगोलिक अखण्डतामाथि प्रहार गरेको आरोपसमेत लगाएका छन् । उनी हाल थाइल्यान्डको राजधानी बैंककमा छन्, आजको नयाँ पत्रिकामा खबर छ | बुधवार, पौष २७, २०७३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ncell
Shivam